गभर्नर नियुक्तिबारे पार्टीको बैठकमा देउवाले के भने ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्ति हुने बताएका छन् ।