डुङ्गा पल्टिँदा २३ जनाको मृत्यु, विस्तृत विवरण आउन बाँकी

काठमाडौँ । बङ्गलादेशमा डुङ्गा पल्टिँदा कम्तीमा २३ जनाको ज्यान गएको छ । डुङ्गा पल्टिँदा अरू कैयौँ हराइरहेका बङ्गलादेशका अधिकारीहरूलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।  राजधानी ढाकाबाट चार सय ६८ किलोमिटर टाढा रहेको पञ्चगढ जिल्लाको करातोया नदीमा दिउँसो डुङ्गा पल्टिएको हो । महिला र बालबालिकासमेत गरी २३ जनाको शव निकालिएको र खोजी कार्य भइरहेको पञ्चगढको […]

सम्बन्धित सामग्री

बङ्गलादेशमा डुङ्गा पल्टिँदा कम्तीमा १६ जनाको मृत्यु

राजधानी ढाकाबाट ४६८ किलोमिटर टाढा रहेको बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।‘अहिलेसम्म महिला र बालबालिका सहित १६ जनाको शव निकालिएको छ’ पञ्चगढको बोडा प्रहरी चौकीका अधिकारी सुजोय कुमार रोयले सिन्ह्वालाई बताएका छन् । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।