एमाले मधेश प्रदेशमा निर्वाचन केन्द्रित कमिटीहरु गठन

स्थानीय तहको निर्वाचनमा व्यवस्थितरुपमा परिचालन हुन नेकपा एमालेले कार्य विभाजन गरेका छन् । एमाले मधेश प्रदेश समितिको बिहीबार बसेको बैठकले कार्य विभाजन गरेको हो ।एमालेका मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठलाई धनुषा र महोत्तरीको जिम्मेवारी दिइएको छ भने प्रदेश सह इन्चार्जहरु प्रभु साहलाई सर्लाही र रौतहट, लिलानाथ श्रेष्ठलाई सिरहा, सुमनराज प्याकुरेललाई सप्तरी, पुरुषोत्तम पौडेल, अच्युतम मैनाली र ज्वाला कुमारी साहलाई बारा जिल्लाको जिम्मेवारी दिइएको छ ।यस्तै प्रदेश अध्यक्ष राम औतार यादवलाई पर्सा जिल्लाको

सम्बन्धित सामग्री

माओवादी केन्द्रको सम्पर्क समन्वय समितिको बैठक बस्दै

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी संघीय र प्रदेशसभाको निर्वाचन केन्द्रित अभियानलाई तीव्रता दिएको छ ।  यसै क्रममा आज पार्टीको सम्पर्क समन्वय समितिको बैठक बस्दै छ । दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने  बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् । प्रचण्ड प्रदेश समितिहरूको बैठकमा चुनावी प्रशिक्षण दिइरहेका छन् ।  उनले  क्रमिक रुपमा कर्णाली, सुदुरपश्चिम, गण्डकी र मधेश प्रदेशमा पनि राजनीतिक प्रशिक्षण दिने कार्यक्रम