सातै प्रदेशमा लाइसेन्सको नयाँ मापदण्ड

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ कार्यान्वयनमा ल्याउन सबै प्रदेश सहमत भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहित प्रदेशका यातायात मन्त्री तथा सचिवहरूको बैठकले उक्त निर्देशिका कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो।यातायात व्यवस्था विभागले २०७८ जेठ १ मै निर्देशिका जारी गरेको भए पनि कार्यान्वयनमा आउन सकेको थिएन । संशोधित कार्यविधिअनुसार लाइसेन्सको प्रयोगात्मक (ट्रायल) परीक्षामा १ सय अंकभार मानेर ७० अंक ल्याउने परीक्षार्थी पा

सम्बन्धित सामग्री

सातै प्रदेशमा लाइसेन्सको नयाँ मापदण्ड

सेवा सहजीकरणका लागि ११ बुँदे निर्णय नयाँ मापदण्ड मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप र डेलिभरी भ्यानमा मात्र लागू हुने ट्रायलमा १ सय अंकभार मानेर ७० अंक ल्याउने परीक्षार्थी पास हुने परीक्षार्थीले आफैं सवारीसाधनको व्यवस्था गर्न सक्ने परीक्षा प्रणालीलाई पूर्ण रुपमा अटोमेसनमा लैजाने प्रयास

सातै प्रदेशमा लाइसेन्सको नयाँ मापदण्ड

काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन कार्याविधि निर्देशिका २०७७ कार्यान्वयनमा ल्याउन सबै प्रदेश सहमत भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहित प्रदेशका यातायात मन्त्री तथा सचिवहरूको बैठकले उक्त निर्देशिक कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो । यातायात व्यवस्था विभागले २०७८ जेठ १ मै निर्देशिका जारी गरेको भए पनि कार्यान्वयनमा आउन सकेको थिएन […]

सबै प्रदेशमा अंकभार प्रणालीबाट लाइसेन्सको परीक्षा हुने

काठमाडौं।नेकपा एमालेले आउने चुनावका लागि दल दर्ता गराएको छ।नर्भिक अस्पतालको टहरा महानगरले तत्काल नभत्काउने भएको छ।राष्ट्रिय युवा संघले जिल्ला इन्चार्ज र सहइन्चार्ज तोकेको छ।अबदेखि सातै प्रदेशमा अंकभार प्रणालीबाट लाइसेन्सको परीक्षा हुने भएको छ।काठमाडौंबाट तीन जना हुण्डी कारोबार गर्ने पक्राउ परेका छन्।