सेवा सहजीकरणका लागि ११ बुँदे निर्णय
नयाँ मापदण्ड मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप र डेलिभरी भ्यानमा मात्र लागू हुने
ट्रायलमा १ सय अंकभार मानेर ७० अंक ल्याउने परीक्षार्थी पास हुने
परीक्षार्थीले आफैं सवारीसाधनको व्यवस्था गर्न सक्ने
परीक्षा प्रणालीलाई पूर्ण रुपमा अटोमेसनमा लैजाने प्रयास