बझाङमा विप्लव नेतृत्वको नेकपा कार्यकर्ताहरुको प्रदर्शन

बझाङ – नेत्रविक्रम चन्द विप्लव नेकपाका कार्यकर्ताहरुले सोमबार बझाङ जिल्लामा प्रदर्शन गरेका छन् ।  नेकपाका झण्डै ३०० भन्दा बढी कार्यकर्ताहरुले सदरमुकाम चैनपुरमा सरकारविरुद्ध नारबाजी गदै बजार परिक्रमा गरेका हुन् । विप्लव नेतृत्वको नेकपा समर्थक उच्च तहका नेता, जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरुले आफूहरु भूमिगत नभएको भन्...

सम्बन्धित सामग्री

चुनाव खारेजीको माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन

२८ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्‍युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्‍य निर्वाचन विरुद्ध प्रदर्शन गरेको छ। सोमबार भण्डाफोर कार्यक्रमको आयोजना गरी निर्वाचन खारेजीको माग गर्दै क्रान्तिकारीले बागबजारमा प्रदर्शन गरेको हो। प्रदर्शनमा क्रान्तिकारी संगठनका विद्यार्थी नेताहरुले ‘मंसिर ४ को कथित निर्वाचन खारेज […]

इन्धनको मूल्य वृद्धिविरुद्ध विप्लव निकट अखिल क्रान्तिकारीको प्रदर्शन

६ असार, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्‍युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल  क्रान्तिकारीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध प्रदर्शन गरेको छ। सोमबार सरकारले पेट्रोलियम पदार्थको मूल्यमा २१ रुपैयाँ बढाएपछि क्रान्तिकारीले टेकु अगाडि प्रदर्शन गरेको हो। प्रदर्शनमा पार्टीका केन्द्रीय सदस्‍य एवं जिल्ला इन्चार्ज ललित जंग बम नेतृत्वका कार्यकर्ताहरुले टेकुको सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका […]

एमसिसीको विरोधमा दिनभरि बानेश्वर क्षेत्रमा जे देखियो (तस्बिरहरु)

काठमाडौँ– एमसीसी खारेजीको माग गर्दै सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीनिकट युवादेखि विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीलगायतले आज पनि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरे। संसदभित्र एमसीसी टेबल भइरहँदा बाहिर नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त रह्यो। दिनभरि नै उक्त क्षेत्र तनावग्रस्त रह्यो। आन्दोलनकारीमाथि प्रहरीले पानीका फोहोरा, रबरको गोली,अश्रुग्यासदेखि लाठी चार्जसम्म गर्‍यो। […]

एमसिसीविरुद्ध सत्तारुढ घटक जनमोर्चासहितका दलहरुले प्रदर्शन गर्दै

सत्तारुढ गठबन्धनमा रहेका जनमोर्चासहित ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आज एमसीसीविरुद्ध राजधानीमा प्रदर्शन गर्दैछन् । ती दल र मोर्चाले दिउँसो १२ बजे माइतीघरबाट जुलुसहित संसद् भवन अगाडि विरोध प्रदर्शन गर्न लागेका हुन् । प्रदर्शनमा  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा , वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा माओवादी केन्द्र समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र राष्

एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपा सहितका दलहरूले काठमाडौंमा प्रदर्शन गर्दै

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी खारेजको माग गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहितका दलहरूले आज काठमाडौंमा प्रदर्शन गर्दैछन् । एमसीसी राष्ट्रघाती भएको भन्दै उनीहरुले आज दिउँसो दुई बजे एमसीसी सम्झौता खारेज गर्न नयाँ बानेश्वरस्थित संसद भवन नजिक प्रदर्शन गर्न लागेका हुन् । पूर्वनिर्धारित कार्यक्रम अनुसार उनीहरूले दिउँसो १ बजे माइतीघर मण्डलामा केन्द्रित भएर र्‍यालीसहित […]

पट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा विद्यार्थीको प्रदर्शन

सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका छन् । एमालेनिकट अनेरास्ववियु र विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)ले उपत्यकालगायत विभिन्न ठाउँमा राँके जुलुससहित प्रदर्शन गरेका हुन् ।  अनेरास्ववियुले बुधबार प्रदर्शनीमार्गमा...

एमसीसी उपाध्यक्षविरुद्ध प्रदर्शन गर्ने ६२ जना पक्राउ

बिहीबार नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फातिमा सुमारविरुद्ध विरोध प्रदर्शन गर्ने कार्यमा संलग्न ६२ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई राजधानीको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।   पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपा र नेकपा मालेका नेता कार्यककर्ताको संख्या धेरै रहेको छ । यस्तै पक्राउ पर्ने अन्यमा एमसीसीको विरोधमा रहेका अन्य साना संग संगठनका कार्यकर्ता पनि रहेका छन् । उनीहरुले एमसीसी उपाध्यक्षविरुद्ध नाराबाजी गर्नुका साथै कालो ब्यानर र कालोझण्डा समेत देखाउने प्रयास गरेका थिए । सवैभन्दा ठुलो...