इजरायल, जापान पठाइदिन्छु भन्दै ठगी गर्ने वैदेशिक रोजगार कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाण्डौ – वैदेशिक रोजगार कसूर मुद्दाका फरार प्रतिवादी चितवन कालिका नगरपालिका–८ बस्ने ४६ वर्षीय श्रीकृष्ण घिसिङ्ग तामाङ्लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार सञ्चालन गर्ने अनुमति नै नपाएका घिसिङ्गले आकर्षक रोजगारका लागि राम्रो पारिश्रमिकमा इजरायल, जापान लगायतका देशहरूमा पठाइदिने झुट्टा आश्वासन देखाई पीडितहरूबाट विभिन्न मितिमा रकम प्राप्त गरी ठगी गरेको वैदेशिक रोजगार कसुरका ३ थान मुद्दामा सर्वोच्च अदालतबाट २०७७ चैत १७ गते ६ वर्ष कैद र ६ लाख रूपैयाँ जरिबाना ठहर भएको थियो । उनलाई केन्द्रीय...

सम्बन्धित सामग्री

वैदेशिक रोजगार कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले वैदेशिक रोजगार कसुर मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले विसं २०७४ मा एक पीडितलाई विभिन्न प्रलोभनमा पारेर इजरायल, जापानलगायत मुलुक पठाउने बहानामा ठगी गरेका चितवन कालिका नगरपालिका–८ का ४६ वर्षीय श्रीकृष्ण घिसिङ तामाङलाई बिहीबार कलङ्कीबाट पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार […]

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने फरार प्रतिवादी पक्राउ

राम्रो तलबमा विदेश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने श्रीकृष्ण घिसिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको जुटपानी गाविस घर भएका तामाङले वैदेशिक रोजगार सञ्चालन गर्ने अनुमति नै नपाए पनि राम्रो पारिश्रमिक हुने, आकर्षक रोजगारका लागि इजरायल, जापान लगायतका वैदेशिक मुलुकहरूमा पठाइदिने भन्दै ठगी गरेको प्रहरीले जानकारी दिएको छ । वैदेशिक रोजगार कसुरका तीन थान मुद्दाहरूमा सर्वोच्च अदालतबाट गत चैत १७ गते फैसला गर्दै तामाङलाई वैदेशिक रोजगार ऐन, २०६४ बमोजिमको कसुरमा जम्मा ६ वर्ष कैद र छ लाख

वैदेशिक रोजगारी ठगी कसुरका फरार प्रतिवादी पक्राउ

बागलुङ : वैदेशिक रोजगारी ठगी कसुरमा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय बागलुङले वैदेशिक रोजगारी ठगी कसुरमा बागलुङ १२ अमला चौरका ४२ वर्षीय प्रकाश शर्मालाई पक्राउ गरेकाे हाे।शर्मालाई वैदेशिक रोजगार न्यायाधीकरणको इजलास काठमाण्डौंबाट २०७७ चैत १७ गते एक वर्ष ५ महिना कैद र एक लाख ५० हजार जरिवाना फैसला सुनाइएको थियो।फैसला सुनाइएका फरार प्रतिवादी घरमै लुकेर बसेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार घरबाटै उनलाई पक्राउ गरेको हाे।पक्राउपछि उनला

फरार प्रतिवादी पक्राउ

काठमाडौं : वैदेशिक रोजगार कसूर मुद्दामा फरार प्रतिबादी पक्राउ गरेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलिले मनाङ धारापनीका उमेश पनुलाई सोमबार काठमाडौंको बानियाटारबाट पक्राउ गरेको हो। पुनले विभिन्न व्यक्तिलाई २०७४ मा मकाउ पठाइदिने भन्दै पैसा उठाएर नपठाई ठगी गरेको अभियोग थियो। २०७४ असोज ३०...