बहिनीलाई ल्याइदिएको त्यो 'गिफ्ट' आइप्याड जसमा उसको सेल्फी हेरेर फुटबलर विमल घर्ती मगर अझै भक्कानिन्छन् :: Pahilopost.com

नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरको झोलामा एउटा आइप्याड कतै जाँदा पनि छुट्दैन। उनी अति धेरै खुशी हुँदा होस् या धेरै दु:खी हुँदा त्यो आइप्याड निकाल्छन्, हेर्छन्। त्यसमा उनकी बहिनीको फोटोहरु छन्, बहिनीलाई मनपर्ने गीतहरु छन्।  तिहार नजिकिँदै गर्दा फेसबुकमा अरुका दाजु बहिनीले एक अर्कालाई ट्याग गर्ने

सम्बन्धित सामग्री

विमल घर्ती मगर पनि अस्ट्रेलिया पलायन

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्ती मगर पनि अस्ट्रेलिया पलायन भएका छन् । १५ वर्षकै उमेरमा राष्ट्रिय टिमका लागि गोल गर्दै चर्चित बनेका विमल शुक्रबार बिहान अस्ट्रेलियाले प्रस्थान गरेका हुन् । फुटबलर विमल केही समयअघि नै विवाह बन्धनमा बाँधिएका थिए । पछिल्लो समय नेपाली फुटबल खेलाडीका लागि अस्ट्रेलिया पलाय...

विमल घर्ती मगर पनि अस्ट्रेलिया पलायन

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्ती मगर पनि अस्ट्रेलिया पलायन भएका छन् । १५ वर्षकै उमेरमा राष्ट्रिय टिमका लागि गोल गर्दै चर्चित बनेका विमल शुक्रबार बिहान अस्ट्रेलियाले प्रस्थान गरेका हुन् । फुटबलर विमल केही समयअघि नै विवाह बन्धनमा बाँधिएका थिए । पछिल्लो समय नेपाली फुटबल खेलाडीका लागि अस्ट्रेलिया पलाय...

विमल बने ‘प्लेयर अफ द म्याच’

काठमाडौं (हाम्रो खेलकुद) – मच्छिन्द्र क्लबका फरवार्ड विमल घर्ती मगर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत संकटाविरुद्ध खेलमा प्लेयर अफ द म्याच चुनिएका छन् । संकटाविरुद्ध सुरुवाती अग्रता दिलाएका विमलले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले अवार्डसहित १० हजार रुपैयाँ प्राप्त गरे । खेलको सातौं मिनेटमा ओलावाले अफिजले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक टिकेन्द्र […]

पहिलो हाफमै विमल र मनिषको गोल

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड विमल घर्ती मगर र मनिष डाँगीले सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबारको खेलमा पहिलो हाफमै गोल गरेका छन् । पहिलो हाफको समाप्तिमा स्कोर १-१ को बराबरीमा छ । खेलको सातौं मिनेटमा ओलावाले अफिजले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक टिकेन्द्र सिंह थापाले जोगाए । १७ औं मिनेटमा निसेन सुब्बाले […]

विमल जिनियसकाे स्पोर्ट्स एम्बासडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर जिनियस आईबी वर्ल्ड स्कुलको जिनियस स्पोर्ट्स एम्बासडर नियुक्त भएका छन् । ललितपुरको लुभुमा रहेको जिनियस आईबी वल्र्ड स्कुलले विमललाई शुक्रबार स्पोर्ट्स एम्बासडरमा नियुक्त गरेको हो । सम्झौता पत्रमा जिनियसका अध्यक्ष नवीनकुमार जोशी र विमलले एक कार्यक्रमबीच हस्ताक्षर गरे । पछिल्लो दुई वर्ष मछिन्द्रबाट […]

विमल घर्तीमगरको भावुक स्टाटस : सूर्य अस्ताउने भनेकै भोलि उदाउन हो

१९ माघ, काठमाडौं । २६ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका स्ट्राइकर विमल घर्ती मगर गत शनिबार मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा गरेको गोलका कारण पुन: चर्चामा आएका छन् । शनिबार भएको मरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा विमल नेपालको प्लेइङ ११ मा परे, जुन सन् २०१९ नोभेम्बरपछि उनको राष्ट्रिय टिमबाट पहिलो खेल थियो । मंगलबार भएको मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण […]

‘ट्रेनिङमा जसले राम्रो गर्छ, उसैलाई खेलाउने हो’

काठमाडौं । पछिल्लो समय राष्ट्रिय टिममा चर्चा पाउन सफल खेलाडी हुन् मनिष डाँगी । अनी ८ वर्षअघि राष्ट्रिय टिमबाट गोल गर्दै चर्चा आएका खेलाडी हुन् विमल घर्ती मगर । तर मछिन्द्र फुटबल क्लबले सोमबार सहिद स्मारक ए डिभिजन लिगमा सिजनको पहिलो खेल खेल्दा दुई खेलाडी पहिलो रोजाइमा पर्न सकेनन् । एनआरटीविरुद् मछिन्द्रले २-१ को जित […]

राष्ट्रिय टोलीको मैत्रीपूर्ण खेलमा विमल र साम्बा दर्शक

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका स्टार फरवार्डद्वय सावित्रा भण्डारी सम्बा र विमल घर्ती मगर यतिबेला कतारमा छन् । दुवै फुटबलका लागि नभई उचारका लागि त्यहाँ पुगेका हुन् । विमल गत वर्ष र सावित्रा असारमा त्यहाँ पुगेका हुन् । उनीहरुको कतारस्थित एउटै अस्पतालमा उपचार भएको थियो । राष्ट्रिय टोलीको प्रशिक्षणका दौरान विमल गत पुस ३ गते […]

घाइते फुटबल खेलाडी विमल घर्ती मगर र विक्रम लामाको कतारमा उपचार गरिने

काठमाडौँ । घाइते नेपाली फुटबल खेलाडी विमल घर्ती मगर र विक्रम लामाको कतारमा उपचार गरिने भएको छ ।