राखेपका पूर्व कोषाध्यक्ष महर्जन प्रदेश शानबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– बागमती प्रदेश सरकारले खेलकुद क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष ललितपुरका मीनकृष्ण महर्जनलाई प्रदेश शान पदकबाट सम्मानित गरेको छ । त्यस्तै प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगितामा उत्कृष्ट खेलाडी मकवानपुरका फुटबल खेलाडी समिराज थोकर पनि प्रदेश शानबाट सम्मानित भएका छन् । प्रदेशको राजधानी हेटौडामा बिहीबार आयोजित एक […]

सम्बन्धित सामग्री

तीर्थ र मचामलाई ब्यायाम मन्दिरको ‘लाइफटाइम अचिभमेन्ट’ अवार्ड

९ पुस, काठमाडौं । शारीरिक शुगठनमा नेपालको सबैभन्दा पुरानो संस्था नेपाल ब्यायाम मन्दिरले आफ्ना दुई अग्रजलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ । शनिबार संस्थाको २२औं साधारणसभाको अवसरमा सन्चालक समिति सदस्य तथा पूर्व कोषाध्यक्ष तीर्थ महर्जन र साधारण सदस्य मचाम महर्जनलाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिइएको हो । वागमतीका प्रदेश सांसद हरिभप्रभा खड्गी, नेपाल व्यायाम मन्दिरका […]

सातौँ उद्योग दिवसः ७ प्रदेशका ७ उद्यमी सम्मानित

आज सातौँ उद्योग दिवस । उद्योग मन्त्रालयले ७ प्रदेशका ७ उद्यमीलाई सम्मान गरेको छ । लघु तथा घरेलु उद्यमीहरुलाई विभागले सम्मान गरेको हो । सम्मानित हुनेहरुमा प्रदेश नम्बर १ बाट धनकुटाकी पुष्पादेवी लिम्बु, प्रदेश नम्बर २ बाट सिराहाकी पार्वतीकुमारी चौधरी र बागमती प्रदेशबाट चितवनकी बुद्धिमाया घले रहेका छन् । त्यस्तै गण्डकी प्रदेशबाट तनहुँका मोहनकुमार सुनार, लुम्बिनी प्रदेशबाट नवलपरासीकी कल्पीकुमारी चौधरी, कर्णाली प्रदेशबाट सुर्खेतका ऐनबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट बाजुराका अम्बरबहादुर खड्का पनि सम्मानित भएका छन् । कार्यक्रममा सहभागीले महिला उद्यमी र लघु घरेलु उद्यमीले सहजै पाउनुपर्ने कर्जा सुविधा नपाएको गुनासो गरेका छन् । घरेलु तथा साना उद्योग महासंघका कोषाध्यक्ष सत्यनारायण प्रजापतिले बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकले तोकेको कर्जा पनि नदिने गरेको गुनासो गरे । उनले महासंघको तथ्यांकमा २ लाख ४७ हजार घरेलु तथा साना उद्योग सञ्चालनमा रहेको भएपनि १ हजारले मात्रै कर्जा सुविधा पाएको बताए ।