रुख ढलेर किच्दा महिलाको मृत्यु, तीन गम्भीर घाइते

उदयपुरगढी गाउँपालिका–७ मा आज दिउँसो जङ्गल छेउको अँधेरी झर्ना खण्डमा सखुवाको रुख अचानक ढलेर किच्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन् ।मृत्यु हुनेमा कटारी नगरपालिका–४ का २८ वर्षीया निशा मगर दनुवार रहेकी छन् । त्यस्तै घाइते हुनेमा कटारी–४ का २७ वर्षीया मीना दनुवार, ४० वर्षीय श्याम दनुवार र कटारी–५ का २८ वर्षीय कुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरगढी–७ को जङ्गलमा पर्ने

सम्बन्धित सामग्री

दाङमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु, दुई जना गम्भीर घाइते

दाङ – दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक जना महिलाको घटनास्थलमै ज्यान गएको छ। घटनामा दुई जना गम्भीर घाइते भएका छन्। आज दिउँसो साढे २ बजेतिर तुलसीपुर ११ बेलटाकुरास्थित भगवती टोल बस्ने अन्दाजी ३८र३९ वर्षीय टेक बहादुर हमालले धारिलो हतियार खुकुरी प्रहार गर्दा एक जना महिलाको ज्यान गएको छ। दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी […]

चितवनमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

३ पुस, चितवन । चितवनको भरतपुर महानगरपालिका २८ मा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । गएराति आँगनमा आगो तापिरहेकी ७० वर्षीया भागीरथी सुवेदीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी सुवेदीको भरतपुर अस्पतालमा उपचारको क्रममा गएराति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी […]

चट्याङले रौतहटमा ३ महिलाको मृत्यु

चट्याङ लागेर रौतहटमा तिन महिलाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन्। रौतहटको गरुडा नगरपालिका ३ मलाहीमा मंगलवार बिहान चट्याङ लागेर तिन जना महिलाको मृत्यु भएको हो।...

प्युठानमा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु

प्युठानमा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ । बुधबार जिल्लाको ऐरावती गाउँपालिका–४ धुवाङस्थित सडकमा सु.प.प्र.१००२ त ५२१२ नम्बरको ट्याक्टरबाट खसेर ३८ वर्षीया शान्ता रोकाको  भएको हो । प्रहरीका अनुसार ट्याक्टरबाट  खसेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको  हो ।

माइक्रोबस पल्टिँदा एक महिलाको मृत्यु

राजविराज । रुपनी–राजविराज सडकखण्डअन्तर्गत सप्तरीको रायपुरस्थित पाँच किलोमा आज माइक्रोबस पल्टिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपनी गाउँपालिका–१ रायपुर बस्ने ६५ वर्षीय तारावतीदेवी यादव रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते भएकी तारावतीको उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । […]

डडेल्धुरामा ढुंगा लागेर एक महिलाको मृत्यु

डडेल्धुरा : डडेल्धुरामा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा आलिताल गाउँपालिका–८ की ५० वर्षीया पार्वती खड्का रहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ।बिहीवार दिउँसो घर नजिकै काम गरिरहेको बेला भीरबाट एक्कासी खसेको ढुंगाले लागेर खड्का गम्भीर घाइते भएकी थिइन्। गम्भीर घाइते खड्काको उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए।

रुख ढलेर किच्दा महिलाको मृत्यु, तीन गम्भीर घाइते

उदयपुरगढी गाउँपालिका–७ मा जङ्गल छेउको अँधेरी झर्ना खण्डमा सखुवाको रुख अचानक ढलेर किच्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन् ।

रुख ढलेर किच्दा उदयपुरमा महिलाको मृत्यु, तीन गम्भीर घाइते

उदयपुरगढी गाउँपालिका-७ मा शनिबार दिउँसो ३ बजे जङ्गल छेउको अँधेरी झर्ना खण्डमा सखुवाको रुख अचानक ढलेर किच्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन्।

चट्याङ लागेर उदयपुरमा दुई महिलाको मृत्यु

काठमाडौं : उदयपुरमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ। त्रियुगा नगरपालिकास्थित मुसहर टोलमा खेतमा काम गर्दै गरेका ललिता सदा र फूलकुमारी सदाको चट्याङ लागेर मृत्यु भएको हो। चट्याङ लागेर गम्भीर घाइते भएका दुवैजनाको उपचारको क्रममा जिल्ला अस्पतालमा मंगलबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ।

माटो खन्दा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, अर्की गम्भीर घाइते

शिद्धकुमाख गाउँपालिका- २ खर्केडाँडाकी ४५ वर्षीया एैली चलाउने र ३२ वर्षीया पौरी बोहरा घर लिप्ने माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरेपछि गम्भीर घाइते भएका थिए।