काठमाडौं मल अगाडि अनधिकृत रुपमा बनाएको संरचनामा काठमाडौं महानगरको डोजर चल्यो

काठमाडौं। काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मल अगाडी अनधिकृत रुपमा बनाएको संरचना भत्काएको छ। आज बिहान काठमाडौं महानगरपालिका मेयर बालेन साह,

सम्बन्धित सामग्री

स्थानीयले दिएको निवेदनपछि बनेको थियो टुकुचा खोज्ने बालेनको योजना

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले स्थानीय तह निर्वाचन अघि नै काठमाडौंका अवैध संरचना भत्काउने योजना बनाएका थिए ।  आफ्नो योजनाअनुसार मैदानमा उत्रिएर बालेनको नेतृत्वमा महानगरको डोजर भदौ ६ गतेदेखि अवैध संरचनामा चल्न सुरु भयो । नयाँबानेश्वर क्षेत्र, अल्फाबिटा कम्प्लेक्स, काठमाडौं मल र आरबी कम्प्लेक्सको अवैध संरचनामा चलेको...

रञ्जना गल्लीमा पस्यो महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन साहको नेतृत्वमा न्यूरोडको काठमाडौं मल र खिचापोखरीको आरबी कम्प्लेक्स अगाडिको संरचना भत्काइसके पछि रञ्जना गल्लीभित्र बनेको भवनहरु पनि भत्काउन सुरु गरेको छ । उक्त गल्लीमा नक्सा विपरीत बनाइएका संरचना भत्काउने काम भइरहेको छ ।

अवैध संरचना हटाउन रञ्जना गल्लीमा छिर्‍यो महानगरको डोजर

८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोडको रञ्जना गल्लीभित्र बनेको भवनहरु पनि भत्काएको छ । भूमिगत पार्किङलाई निरुत्साहित गरेर नक्सा विपरीत बनाइएका संरचना भत्काउने काम भइरहेको छ । महानगरले सुन्धारास्थित काठमाडौं मल र खिचापोखरीको आरबी कम्प्लेक्समा यसअघि नै यस्ता संरचना भत्काइसकेको छ । मेय बालेन साह नेतृत्वको टोलीले एकपछि अर्को गर्दै अनधिकृत संरचनामाथि डोजर चलाइरहेको […]