काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । सोमबार उनले स्थानीय तह निर्वाचनका लागि भएको खर्चको विवरण सार्वजनिक गरेका हुन् । बालेनले चुनावमा कूल ३ लाख ९४ हजार ४ सय ८९ रुपैयाँ खर्च भएको बताएका छन् । त्यसमध्ये सामाजिक सञ्जालका माध्यमबाट प्रचार गर्न र चुनावका दिन प्रतिनिधि परिचालन गर्न कुनै […]