नियमितता, मितव्ययिता, पारदर्शिता, कार्यदक्षता र औचित्यताको सिद्धान्त विपरीत भएका कारोबार र सोे सम्बन्धमा लेखाका सर्वमान्य सिद्धान्त विपरीत हुने गरी लेखा राखिएको रकम बेरुजु हो । यो प्रचलित कानून विपरीत हुने कमजोर लेखा व्यवस्थापनको उपज हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार ‘बेरुजु भन्नाले प्रचलित कानून बमोजिम पुर्याउनुपर्ने रीत नपुर्याई कारोबार गरेको वा […]