नवौँ राष्ट्रिय खेलकुद : खेलाडीको भाग्य र भविष्य तय गर्ने महत्वपूर्ण अवसर
पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराई ३९ वर्ष अघि २०४० सालमा पोखरामा सम्पन्न दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको दर्शक हुनुहुन्थ्यो ।
स्याङ्जा । स्याङ्जाको वालिङमा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद महिला फुटबल सम्पूर्ण तयारी पुरा भएको छ। यही असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने भनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत स्याङ्जाको वालिङमा महिला फुटबल प्रतियोगिता हुँदैछ । वालिङ नगरपालिका वडा नं ८ स्थित खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समिति […]
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइतबारदेखि पोखरामा महिला क्रिकेट सुरु भएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मधेस प्रदेशले आयोजक गण्डकीलाई ४० रनले पराजित गरेको छ । अर्को खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई आठ...
गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेलमा खेलाडीहरूले तीन सय ९३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । गण्डकी प्रदेशमा असोजको अन्तिम सातामा नवौँ राष्ट्रिय खेलकुद हुँदै छ ।...
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तीन पटक सर्यो । कहिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव विवाद त कहिले कोरोनाको विषयले नवौँ खेलकुद समयमा हुन सकेन । यही जेठ २२ गते हुने भनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको खेल सामाग्री खरिद र प्रदेशको तयारी नपुगेको बताउँदा पुनः सर्न पुग्यो । राखेपको प्रस्तावमा गत मंगलवार बिहान बसेको मन्त्रीपरिषद् बैठकले नयाँ मिति असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गर्ने निर्णय गर्यो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले
युवा तथा खेलकुद मन्त्रालयले गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता असोज र कात्तिकमा हुने जनाएको छ । यसअघि नवौँ राष्ट्रिय खेकलुद २२ देखि २८ जेठसम्म हुने भनिएको थियो ।...
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सर्ने भएको छ । प्रतियोगिताको तयारी अभावका कारण प्रतियोगिता सार्ने तयारी भएको हो । सरकारले गण्डकी प्रदेशमा २२ देखि २८ जेठसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । सरकारले...
आगामी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना हुने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सामाजिक सञ्जालमार्फत सो घोषणा गरेका हुन् । नवौँ राष्ट्रिय खेलकुद पर्यटकीय शहर पोखरामा हुनेछ । मन्त्री गहतराजले लेखेका छन्- ‘नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता’ आगामी २०७९ साल २२-२८ जेठमा गण्डकी प्रदेशको राजधानी तथा सुन्दर पर्यटकीय नगरी पोखरामा गर्ने ऐतिहासिक निर्णय गरेको छ