पोखरा महानगरमा गठबन्धनका उमेदवारले अग्रता बढाउँदै

पोखरा । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उमेदवारले अग्रता बढाएका छन् । जारी मतगणनामा १८ हजार १२० मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उमेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले सात हजार ४१४ मत प्राप्त गरेका छन् ।  नेकपा (एमाले)का प्रमुख पदका उमेदवार कृष्णबहादुर थापाले छ...

सम्बन्धित सामग्री

पोखरामा वडा गुमाउँदै एमाले, अग्रता बढाउँदै धनराज

पोखरा महानगरमा बुधबार दिउँसोसम्म ३६ हजार ८ सय १३ मत गणना गर्दा सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले निरन्तर अग्रता बनाइरहेका छन् ।

पोखरामा अग्रता बढाउँदै धनराज र कोपिला

पोखरा महानगरमा गठवन्धनका मेयर उम्मेद्वार धनराज आचार्य र उपमेयरका उम्मेद्वार कोपीला रानाभाटले अग्रता बढाउँदै लगेका छन् ।

पोखरा महानगरमा गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । जारी मतगणनामा १८ हजार १२० मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले सात हजार ४१४ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले छ हजार ५४५ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका आचार्यले ८६९ मतले अग्रता हासिल गर्नुभएको हो ।

पोखरा महानगरमा अग्रता बढाउँदै धनराज, यस्तो छ पछिल्लो अपडेट

कास्की । पोखरा महानगरमा गठबन्धनका उम्मेदवारले अग्रता बनाइराखेका छन् । पछिल्लो मतपरिणाम अनुसार १२०९७ मतगणना गर्दा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार धनराज आचार्यले ४८४८ मत पाएका छन् ।

पोखरा महानगरमा अग्रता बढाउँदै धनराज

पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन्। गएरातीसम्म झिनो मतान्तरलेअघि रहेका उनले सोमबार विहानसम्म आईपुग्दा मतान्तर बढाएर ३ सय ६६ पुर्‍याएका हुन्।...

पोखरा महानगरमा धनराजले अग्रता बढाउँदै

पोखरा, जेठ २ । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन्। गएरातिसम्म झिनो मतान्तरले अघि रहेका उनले सोमबार बिहानसम्म आइपुग्दा मतान्तर बढाएर ३ सय ५७ पुर्‍याएका हुन्। हालसम्म ८ हजार ६ सय ९३ मत गणना सम्पन्न हुँदा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ३ हजार ४ सय ६५ मत ल्याएर […]

पोखरा महानगरमा गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् ।जारी मतगणनामा आठ हजार ६९३ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले तीन हजार ४६५ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले तीन हजार १०८ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका आचार्यले ३५७ मतले अग्रता हासिल गर्नुभएको हो । उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट तीन हजार ६०० मतसहित अघि हुनुहुन्छ भने एमालेकी मञ्जुदेबी गुरुङले तीन हजार ५७५ मतसहित उहाँलाई पछ्याउनुभएको छ ।

पोखरा महानगरमा गठबन्धनका उमेदवारले अग्रता बढाउँदै

पोखरा । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उमेदवारले अग्रता बढाएका छन् । जारी मतगणनामा आठ हजार ६९३ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उमेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले तीन हजार ४६५ मत प्राप्त गरेका छन् ।   त्यसैगरी नेकपा (एमाले)का प्रमुख पदका उमेदवार कृष्णबहादुर...