हत्या आरोपमा वडाध्यक्ष पक्राउ

जनकपुरधाम - हत्या आरोपमा धनुषाका एक वडाध्यक्ष पक्राउ परेका छन् । सडक विस्तारको क्रममा भएको विवादमा सबैला नगरपालिका वडा नम्बर ४ का स्थानीय सुमिन्त्रा देवी यादवको कुटपिट गरी हत्या गरेको आरोपमा वडाका अध्यक्ष पथला भनिने कुशेश्वर ठाकुरलाई ईलाका प्रहरी कार्यालय सबैलाले पक्राउ गरेको हो । ज्यान मार्ने उद्योगमा १० …