शिक्षक महासंघको दबाबमा कांग्रेसले रोक्यो पारित हुनै लागेको विद्यालय शिक्षा विधेयक

कांग्रेसले राष्ट्रिय शिक्षक महासंघको दबाबमा शिक्षक पदपूर्तिबारे किचलो झिकेर विधेयक रोकेको हो।