जुम्लामा धौलीगाड खानेपानी आयोजना निर्माणका लागि अर्थ मन्त्रालयकाे सहमति

काठमाण्डाै - जुम्लामा धौलीगाड खानेपानी आयोजना निर्माण गर्न अर्थ मन्त्रालयले सहमति दिएको छ । आयोजना निर्माण लागत एक अर्ब २६ करोड आठ लाख चार सय ९० रुपैयाँ रहेको छ । धौलीगाड बृहत् खानेपानी आयोजनाको बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड, २०७७ बमोजिम सहमतिका लागि लेखिएको विषय पेस हुँदा राष्ट्रिय योजना आयोगको निर्णयअनुसार प्रक्रिया पूरा गरी खरिद प्रक्रिया अघि बढाउने गरी मन्त्रिस्तरीय निर्णय भएको अर्थ मन्त्रालयको पत्रमा उल्लेख छ । कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा आयोजना बनेपछि जुम्ला सदरमुकाममा खानेपानी अभाव हट्नेछ । चन्दननाथ...

सम्बन्धित सामग्री

मेलम्ची खानेपानी मर्मत गर्न ३६ करोड विनियोजन, तत्काल काम थाल्न निर्देशन

काठमाडौं : सरकारले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना मर्मत गर्न ३६ करोड बजेट विनियोजन गरेको छ।क्षतिग्रस्त आयोजना मर्मतका लागि तत्काल अर्थ मन्त्रालयबाट ३६ करोड निकासा गरेको खानेपानी मन्त्रालयका प्रवक्ता ज्ञानप्रसाद ढकालले जानकारी दिए।  उनका अनुसार तत्काल पानी ल्याउन यति बजेट निकासा गरेको हो।‘आवश्यक परे थप बजेट निकासा गर्ने पनि मन्त्रालयसँग सहमति भएको छ’, उनले भने, ‘अहिलेलाई ३६ करोड रुपैयाँ मात्रै छुट्याइएको छ।’गत असार र साउन महिनामा मेलम्ची र इन्द्राव

धौलीगाडा खानेपानी आयोजना निर्माणका लागि अर्थले दियो सहमति

सिञ्जा । कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा सबैभन्दा ठूलो धौलीगाड खानेपानी आयोजना निर्माण गर्न अर्थ मन्त्रालयले सहमति दिएको छ । आयोजना निर्माण लागत रु एक अर्ब २६ करोड आठ लाख ४९० रहेको छ । धौलीगाड बृहत् खानेपानी आयोजनाको बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड, २०७७ बमोजिम सहमतिका लागि लेखिएको विषय पेस हुँदा राष्ट्रिय योजना आयोगको निर्णयअनुसार प्रक्रिया पूरा […]

सबैभन्दा ठूलो धौलीगाडा खानेपानी आयोजना निर्माणका लागि अर्थले दियो सहमति

कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा सबैभन्दा ठूलो धौलीगाड खानेपानी आयोजना निर्माण गर्न अर्थ मन्त्रालयले सहमति दिएको छ । आयोजना निर्माण लागत रु एक अर्ब २६ करोड आठ लाख ४९० रहेको छ ।

सबैभन्दा ठूलो धौलीगाडा खानेपानी आयोजना निर्माणका लागि अर्थले दियो सहमति

कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा सबैभन्दा ठूलो धौलीगाड खानेपानी आयोजना निर्माण गर्न अर्थ मन्त्रालयले सहमति दिएको छ । आयोजना निर्माण लागत रु एक अर्ब २६ करोड आठ लाख ४९० रहेको छ ।

सबैभन्दा ठूलो धौलीगाडा खानेपानी आयोजना निर्माणका लागि अर्थले दियो सहमति

कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा सबैभन्दा ठूलो धौलीगाड खानेपानी आयोजना निर्माण गर्न अर्थ मन्त्रालयले सहमति दिएको छ । आयोजना निर्माण लागत रु एक अर्ब २६ करोड आठ लाख ४९० रहेको छ ।

मेलम्ची दोस्रो चरणको निर्माण अघि बढाइँदै

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सम्पन्न हुनै लाग्दा सरकारले दोस्रो चरणको निर्माण समेत अघि बढाउने भएको छ। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षमा सो आयोजनाका लागि रु तीन अर्ब ५१ करोड विनियोजन गरेको छ।

मेलम्ची खानेपानीको दोस्रो चरणको निर्माण अघि बढाइँदै

काठमाडौं। राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सम्पन्न हुनै लाग्दा सरकारले दोस्रो चरणको निर्माणसमेत अघि बढाउने भएको छ। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षमा सो आयोजनाका लागि रु तीन अर्ब ५१ करोड विनियोजन गरेको छ। आगामी आवमा सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण, याङग्री खोलामा हेडवर्क र याङ्ग्रीबाट मेलम्चीसम्मको सुरुङको निर्माण अघि बढाइने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। रासस

मेलम्ची आयोजनाको चाँडो सक्न सहयोग गर्छुः अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु पौडेलले निर्माणाधीन मेलम्ची खानेपानी आयोजना छिटो सम्पन्न गर्न अर्थ मन्त्रालयले आवश्यक सबै सहयोग गर्ने बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उनले मेलम्ची आयोजना सम्पन्न गर्न आवश्यक सहयोग र सहजीकरण गर्न मन्त्रालय तयार रहेको बताए । उनले मेलम्ची आयोजनाको काम प्रभावकारी रुपमा अघि बढाउन राज्यका सरोकारवाला र सम्बद्ध निकायबीच समन्वय गरिने पनि बताए […]

मेलम्ची आयोजना छिटो पूरा गर्न जस्तोसुकै सहयोग गर्न तयार छौँ : अर्थमन्त्री पौडेल

काठमाण्डौ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मेलम्ची खानेपानी आयोजना छिटो सम्पन्न गर्न अर्थ मन्त्रालयले आवश्यक सबै सहयोग गर्ने बताउनुभएको छ ।  अर्थ मन्त्रालयमा भएको समीक्षा कार्यक्रममा अर्थमन्त्री पौडेलले बुधबार आयोजना सम्पन्न गर्नका लागि आवश्यक सहयोग र सहजीकरण गर्न अर्थ मन्त्रालय तयार रहेको बताउनुभएको हो । उहाँले मेलम्...

मेलम्ची आयोजना छिटो सम्पन्न गर्न सबै सहयोग गर्छौ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मेलम्ची खानेपानी आयोजना छिटो सम्पन्न गर्न अर्थ मन्त्रालयले