२६ भदौ, तेहरान (रासस/एएफपी)। गत अगस्टमा इरानको दक्षिणी समुद्र तटबाट हराएका दश जना इरानी माझीहरू संयुक्त अरब इमिरेट्समा भेटिएका छन्। आजदेखि उनीहरू स्वदेश फर्किन थालेका छन्।
इरानी सञ्चारमाध्यमहरूले युद्धका समय युएईमा फसेका आफ्ना नागरिक छिट्टै परिवारसँग …
भदौ १० गते आएको भोटेकोशी बाढीपहिरोमा परी हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
२६ भदौ, काठमाडौं । दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर इमरान ताहिरले ४७ वर्षको उमेरमा टी–२० क्रिकेटमा ५-विकेट प्रदर्शन गर्दै नयाँ कीर्तिमान बनाएका छन् । उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा गयाना अमेजन वारियर्सका लागि सेन्ट लुसिया …
पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिपछि अगस्ट महिनामा अमेरिकाको उपभोक्ता मूल्य सूचकांक तीव्र गतिमा बढेको छ। लगातार दुई महिनाको गिरावटपछि इन्धनको मूल्य पुन: बढेकाले आगामी साता अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ले ब्याजदर बढाउन सक्ने वित्तीय बजारको अपेक्षा छ। अमेरिकी श्रम विभागको ‘ब्यूरो अफ लेबर स्ट्याटिस्टिक्स’ ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार: जुलाईमा ०.१ प्रतिशतले बढेको उपभोक्ता मूल्य […]
२६ भदौ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच विपद्पछिको पुनरुत्थान, एकीकृत विकास तथा जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा विस्तृत छलफल भएको छ ।
रसुवा भोटेकोशी नदीमा आएको बाढी तथा …