यूएई पुगेका इरानी माझीहरू स्वदेश फर्किए

२६ भदौ, तेहरान (रासस/एएफपी)। गत अगस्टमा इरानको दक्षिणी समुद्र तटबाट हराएका दश जना इरानी माझीहरू संयुक्त अरब इमिरेट्समा भेटिएका छन्। आजदेखि उनीहरू स्वदेश फर्किन थालेका छन्। इरानी सञ्चारमाध्यमहरूले युद्धका समय युएईमा फसेका आफ्ना नागरिक छिट्टै परिवारसँग …