भारतीय महिला क्रिकेट टिमकी कप्तान मिथाली राजले विश्वकै सबैभन्दा बढी विश्वकप क्रिकेट खेल्ने रेकर्ड बनाएकी छिन् । उनले ६ वटा विश्वकप क्रिकेट खेलेर रेकर्ड बनाएकी हुन् । उनी पहिलो महिला खेलाडी बनेकी हुन् ।

काठमाडैं। भारतीय क्रिकेट कप्तान महेन्द्र सिंह धोनीको पहिलो रुची क्रिकेट र दोस्रो रुची कार र बाइकहरुको संकलन गर्ने हो। धोनीसँग विभिन्न ब्रान्डका लक्जरी कारहरु रहेका छन्। भारतीय मिडियाका अनुसार दुई करोड ५० लाख भारु बराबरको पोर्चे ९११, एक करोड भारु बराबरको फरारी ५९९ जीटीओ, ६८लाख भारु बराबरको पोन्टीएक फायरवर्ड ट्रान्स जस्ता अन्य धेरै कार जम्मा गरेका छन्।
भारतीय क्रिकेट कप्तान विराट कोहलीलाई अन्तराष्ट्रिय क्रिकेट परिषद् आइसिसीले कारबाही गरेको छ । दक्षिण अफ्रिकासँगको दोस्रो टेष्ट क्रिकेटमा कोहलीले रेफ्री माइकल गाउफलाई खेल भावना विपरित व्यवहार देखाएको भन्दै आइसिसीले कोहलीलाई कारबाही गरेको हो। कारबाहीस्वरूप कोहलीलाई दोस्रो टेष्टको पारिश्रमिकबाट २५ प्रतिशत जरिवाना तिराउने र १ अंक घटाउने निर्णय आइसिसीले गरेको छ। पानी परेपछि भिजेको मैदानमा दक्षिण…