काठमाडौँ – नेपालको पहिलो निजी टेलिकम्युनिकेसन सेवाप्रदायक कम्पनी एनसेलले गत आर्थिक वर्षमा मुलुकका लागि साढे ५२ अर्ब रुपैयाँ बराबरको योगदान गरेको छ। ०७८/७९ मा नेपालको अर्थतन्त्रमा ५२ अर्ब ३७ करोड रुपैयाँ योगदान गरेको नेसनल कन्ट्रिब्युसन रिपोर्टमा उल्लेख छ। कम्पनीले ग्रस भ्याल्यु याडेड भनेको त्यो विशाल रकम देशको कुल गार्हस्थ उत्पादनको १.४ प्रतिशत हो। एनसेलका कारोबारहरूले […]