फैलँदै सलह, सुदूरपश्चिममा एक किलो सलह समाते २५ रुपैयाँ दिइने

काठमाण्डौ – सलह किरा नेपालका विभिन्न जिल्लामा फैलिन थालेको छ । शनिबार तराईका बारा, पर्सा, सर्लाही, रुपन्देहीलगायतका जिल्लामा देखिएको सलह आज काठमाण्डौ उपत्यकाको ललितपुरसहित अरु जिल्लामा पनि देखिएको हो । आज दाङ, चितवन, कास्की, खोटाङ, लमजुङ, गुल्मीसहित विभिन्न जिल्लामा सलह भेटिएको हो ।  चितवनको कालिका र खैरहन...

सम्बन्धित सामग्री

सलह मार्नेलाई प्रति किलो २५ रुपैयाँ

सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सहल किरा मार्नेलाई प्रतिकिलो २५ रुपैयाँ दिने निर्णय गरेको छ । मन्त्रालयले आइतबार पत्रकार सम्मेलन आयोजना गरी सलह किरा मार्नेलाई प्रतिकिलो २५ रुपैयाँ दिने मन्त्रीस्तरीय निर्णय भएको जनाएको हो ।

सुदूरपश्चिम सरकारले एक किलो ‘सलह’ ल्याएबापत २५ रुपैयाँ दिने

कैलाली : सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक किलो सलह कीरा ल्याए २५ रुपैयाँ दिने निर्णय गरेको छ। मन्त्रालयले प्रदेशमा हाल अनिकाल निम्त्याउने सलह भित्रिनसकेको अवस्थामा भित्रिन सक्ने खतरा तर्फ सतर्कता अपनाइएको जनाएको छ। सोही सतर्कता स्वरूप मन्त्रालयले एक किलो सलह ल्याउनेलाई २५ रुपैयाँ

सलह ल्याए किलोको २५ रुपैयाँ दिने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम प्रदेश सरकारले एक किलो सलह (फट्यांग्रा) संकलन गरी ल्याए २५ रुपैयाँ दिने निर्णय गरेको छ । भूमि

https://www.onlinekhabar.com/2020/06/877050

१४ असार कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले सलह किरा मारेर ल्याउने व्यक्तिलाई प्रति किलो २५ रुपैयाँ दरले पैसा दिने निर्णय गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माले आइतबार यस्तो निर्णय …

सुदूरपश्‍चिम सरकारले एक केजी सलह पक्रेर ल्याए २५ रुपैँया दिने

डडेल्धुरा : सुदूरपश्चिम सरकारले एक केजी सलह कीरा ल्याए २५ रूपैँया दिने भएको छ। प्रदेश सरकारअन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक केजी सलह समातेर ल्याए २५ रुपैयाँ दिने निर्णय गरेको हो। आइतबार धान दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलन उक्त निर्णय भएको जानकारी दिइएको हो। मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसा...