५३ वर्षपछि ओलीले स्वीकारे झापा विद्रोहको गल्ती

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘झापा विद्रोह’ को नीति सही नभएको ५३ वर्षपछि स्वीकारेका छन् । विद्रोहको नीति सही नभएकै कारण अन्ततः त्यसलाई बदलेको उनको दाबी छ ।

सम्बन्धित सामग्री

५३ वर्षपछि ओलीले स्वीकारे झापा विद्रोहको गल्ती

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘झापा विद्रोह’ को नीति सही नभएको ५३ वर्षपछि स्वीकारेका छन् । विद्रोहको नीति सही नभएकै कारण अन्ततः त्यसलाई बदलेको उनको दाबी छ । तेस्रो सेक्रेटरीका रूपमा ओलीले २०२९ सालतिर झापा विद्रोहको नेतृत्व गरेका थिए । त्यसबेला ‘वर्गसत्रु खतम अभियान’अन्तर्गत धर्मप्रसाद ढकाल र उनका छोरा ज्ञानी...

मतपत्र दिँदा गल्ती भएपछि फेरि खोजेर ल्याइयो १९ जना मतदाता

झापा – मेचीनगरको बालसुबोधिनी मतदान केन्द्रमा प्रतिनिधि सभाको मतपत्र दिनुपर्ने स्थानमा प्रदेश सभाको मतपत्र दिएपछि विवाद उत्पन्न भएको छ। प्रदेश सभामा रुख र सूर्य चिन्ह नभएको मतपत्र छ। त्यही मतपत्र प्रतिनिधि सभामा बाँडेपछि विवाद उत्पन्न भएपछि केहीबेर विवाद भएको थियो। १९ जनाले मत हालिसकेपछि यो कुरा बाहिर आएको झापा १ का निर्वाचन अधिकृत टंक महतले […]

‘दलको झण्डा बोकेर विरोधीलाई जिताउने छुट छैन’

झापा- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विसं २०६४ को संसदीय निर्वाचनमा आफूलाई हराएपछि पछुताउनु परेको कार्यकर्तालाई स्मरण गराएका छन् । उनले आज दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी निर्वाचनमा सो प्रवृत्ति दोहोर्‍याउनु बेठीक हुने उनले बताए । उनले सङ्घीय र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै कार्यकर्तालाई दोहोर्‍याएर गल्ती गर्ने छुट अब नभएको […]

गल्ती दोहोर्‍याउने छुट कसैलाई छैन : अध्यक्ष ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विसं २०६४ को संसदीय चुनावमा आफूलाई हराएपछि पछुताउनुपरेको कार्यकर्तालाई स्मरण गराउनुभएको छ । उहाँले आज बिहीवार दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आउँदो चुनावमा त्यो प्रवृत्ति दोहोर्‍याउनु बेठिक हुने उहाँले बताउनुभयो ।  अध्यक्ष ओलीले सङ्घीय र प्रदेशको चुनावलाई लक्षित गर्दै कार्यकर्तालाई दोहोर्‍याएर गल्ती गर्ने छुट अब नभएको बताउनुभयो । उहाँले ठट्टा गर्दै भन्नुभयो, ‘२०६४ सालको चुनावमा पार्टीका कतिपय साथीले भोट अन्तै हालेर मलाई हराउनुभयो, ...

https://www.onlinekhabar.com/2020/05/867193

१० वैशाख, झापा । कोरोना सम्बन्धी नियमित ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले पटक पटक त्रुटि गर्दै आएको छ । गल्ती सच्याउने प्रतिबद्धता जनाए पनि संवेदनशील नबन्दा मन्त्रालयको कोरोना अपडेटमा पटकपटक समस्या भेटिँदै आएको छ । आइतबार स्वास्थ्य प्रवक्ता …