मतपत्र दिँदा गल्ती भएपछि फेरि खोजेर ल्याइयो १९ जना मतदाता

झापा – मेचीनगरको बालसुबोधिनी मतदान केन्द्रमा प्रतिनिधि सभाको मतपत्र दिनुपर्ने स्थानमा प्रदेश सभाको मतपत्र दिएपछि विवाद उत्पन्न भएको छ। प्रदेश सभामा रुख र सूर्य चिन्ह नभएको मतपत्र छ। त्यही मतपत्र प्रतिनिधि सभामा बाँडेपछि विवाद उत्पन्न भएपछि केहीबेर विवाद भएको थियो। १९ जनाले मत हालिसकेपछि यो कुरा बाहिर आएको झापा १ का निर्वाचन अधिकृत टंक महतले […]