भरतपुर महानगर अपडेट : रेनुको अग्रता बढ्दै, विजय सुवेदी पछ्याउँदै

काठमाडौं, ३१ बैशाख । भरतपुर महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म८०० मत गणना सम्पन्न भएको छ। मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेद्धवार रेनु दाहालले अग्रता कायमै राखेकी छिन् । उनले ३२६ मत प्राप्त गरेकी छिन् । नेकपा (एमाले) का उम्मेद्धवार विजयी सुवेदीले २८१ मत ल्याएर रेनुलाई कडा टक्कर दिईरहेका छन् । उता, उपमेयरमा भने नेपाली […]

सम्बन्धित सामग्री

भरतपुर महानगर : कसले कति मत पाए ?

चितवन- भरतपुर महानगरपालिकामा नेकपा एमालेका विजय सुवेदी अघि लागेका छन् ।  सत्ता गठबन्धनका उम्मेदवारलाई रेणु दाहाललाई ३५ मतले पछि पारेका छन् । १२ हजार १ सय ६२ मत गणना गर्दा एमालेका सुवेदीले ४ हजार १ सय ८२  र माओवादीकी दाहालले ४ हजार १ सय ४७ मत ल्याएकी छिन् । स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ७ सय ...

भरतपुर महानगर : कसले कति मत पाए ?

चितवन- भरतपुर महानगरपालिकामा नेकपा एमालेका विजय सुवेदी अघि लागेका छन् ।  सत्ता गठबन्धनका उम्मेदवारलाई रेणु दाहाललाई ३५ मतले पछि पारेका छन् । १२ हजार १ सय ६२ मत गणना गर्दा एमालेका सुवेदीले ४ हजार १ सय ८२  र माओवादीकी दाहालले ४ हजार १ सय ४७ मत ल्याएकी छिन् । स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ७ सय ...

भरतपुर महानगर : रेनु दाहाल १८ मतले पछि

हेटौंडा : चितवनकाे भरतपुर महानगरपालिकामा पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका विजय सुवेदी १८ मतले अगाडि छन्।नौ हजार ३७० मत गन्दा सुवेदीले तीन हजार ३२४ ल्याएका छन्। माओवादी केन्द्रकी रेनु दाहालले तीन हजार ३०६ मत प्राप्त गरेकी छिन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार १८७ मत पाएका छन्।यस्तै  उपप्रमुखतर्फ काँग्रेसका उम्मेदवारले तीन हजार ६८८ मत प्राप्त गरेका छन्। राप्रपाका उम्मेदवारले दुई हजार ६५० मत ल्याएका छन्।

भरतपुर महानगर अपडेट : रेनु दाहाल एमालेका विजय सुवेदी भन्दा १४ मतले पछि परिन्

काठमाडौं, १ जेठ । भरतपुर महानगरमा मतगणना जारी छ । अहिलेसम्म ७ हजार ४ सय ७७ मत गणना भएको छ । जसमा एमाले राप्रपा गठबन्धनका मेयरका उम्मेद्धवार विजय सुवेदीले अग्रता लिएका छन् । सुवेदीले २६ सय ९३ मत ल्याएका छन् । सत्ता गठबन्धनबाट मेयरकी उम्मेद्धवार बनेकी दाहालले २६ सय ७९ मत ल्याएकी छन् । पछिल्लो […]

के हुँदैछ भरतपुरमा? यस्तो छ पछिल्लो मत परिणाम

काठमाडौं, जेठ १ । भरतपुर महानगर २९६८मत गन्दा विजय सुवेदी (सूर्य) : १००७ रेनु दाहाल (हसिया हथौडा) :११०५ जगन्नाथ पौडेल (भुईकटहर) : ३९० उपमेयर चित्रसेन अधिकारी (रूख) :१२२६ हिमला गुरुङ्ग (हलो) :८३० वार्ड अध्यक्ष १ शुक्र श्रेष्ठ (सूर्य) :११९९ केशब महर्जन (रुख:१२४४)

भरतपुर महानगरपालिका, मतगणना अपडेट

भरतपुर महानगर २९६८मत गन्दा विजय सुवेदी (सूर्य) : १००७ रेनु दाहाल (हसिया हथौडा) :११०५

तस्वीर : मतगणना स्थलमा भरतपुर महानगर प्रमुखका उम्मेदवारहरु

भरतपुर महानगरपालिकाको शनिवार मतगणनाका क्रममा उपस्थित महानगर प्रमुखका उम्मेदवारहरु नेकपा (एमाले) का विजय सुवेदी, नेकपा (माओवादी केन्द्र) का रेनु दाहाल र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललगायत । तस्वीर : रासस

भरतपुर महानगर : बागीकै डर, बागीकै भर

जसरी विजय सुवेदीले बागी उम्मेदवारको भर गरेका छन्, त्यही खालको डर महानगरमा फेरि मेयर बन्ने आकांक्षासहित उम्मेदवारी दिएकी रेनु दाहाल छ ।

पार्टी फुटको असर छैन, गठबन्धनबिनै जित्छु : विजय सुवेदी

आगामी स्थानीय तह निर्वाचनका लागि चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धन दल कसलाई उम्मेदवार बनाउने, कुन पार्टीबाट बनाउने भन्ने विवादमा अल्झिरहेका बेला प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो उम्मेदवार खडा गरेको छ । एमालेको तर्फबाट हाल बागमती प्रदेश सभा सदस्य रहेका विजय सुवेदी भरतपुर महानगर प्रमुखका लागि एमालेबाट उम्मेदवार हुने पक्का भएको छ । भरतपुर महानगर प्रमुखको उम्मेदवारीका लागि सत्ता गठबन्धन दलबाट भने माओवादी केन्द्र र काँग्रेस दुवै दलले आकांक्षा देखाएका छन् । हाल महानगर प्रमुख रहेकी रेन