भरतपुर महानगर अपडेट : रेनु दाहाल एमालेका विजय सुवेदी भन्दा १४ मतले पछि परिन्

काठमाडौं, १ जेठ । भरतपुर महानगरमा मतगणना जारी छ । अहिलेसम्म ७ हजार ४ सय ७७ मत गणना भएको छ । जसमा एमाले राप्रपा गठबन्धनका मेयरका उम्मेद्धवार विजय सुवेदीले अग्रता लिएका छन् । सुवेदीले २६ सय ९३ मत ल्याएका छन् । सत्ता गठबन्धनबाट मेयरकी उम्मेद्धवार बनेकी दाहालले २६ सय ७९ मत ल्याएकी छन् । पछिल्लो […]

सम्बन्धित सामग्री

भरतपुर महानगर : रेनु दाहाल १८ मतले पछि

हेटौंडा : चितवनकाे भरतपुर महानगरपालिकामा पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका विजय सुवेदी १८ मतले अगाडि छन्।नौ हजार ३७० मत गन्दा सुवेदीले तीन हजार ३२४ ल्याएका छन्। माओवादी केन्द्रकी रेनु दाहालले तीन हजार ३०६ मत प्राप्त गरेकी छिन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार १८७ मत पाएका छन्।यस्तै  उपप्रमुखतर्फ काँग्रेसका उम्मेदवारले तीन हजार ६८८ मत प्राप्त गरेका छन्। राप्रपाका उम्मेदवारले दुई हजार ६५० मत ल्याएका छन्।

के हुँदैछ भरतपुरमा? यस्तो छ पछिल्लो मत परिणाम

काठमाडौं, जेठ १ । भरतपुर महानगर २९६८मत गन्दा विजय सुवेदी (सूर्य) : १००७ रेनु दाहाल (हसिया हथौडा) :११०५ जगन्नाथ पौडेल (भुईकटहर) : ३९० उपमेयर चित्रसेन अधिकारी (रूख) :१२२६ हिमला गुरुङ्ग (हलो) :८३० वार्ड अध्यक्ष १ शुक्र श्रेष्ठ (सूर्य) :११९९ केशब महर्जन (रुख:१२४४)

भरतपुर महानगरपालिका, मतगणना अपडेट

भरतपुर महानगर २९६८मत गन्दा विजय सुवेदी (सूर्य) : १००७ रेनु दाहाल (हसिया हथौडा) :११०५

तस्वीर : मतगणना स्थलमा भरतपुर महानगर प्रमुखका उम्मेदवारहरु

भरतपुर महानगरपालिकाको शनिवार मतगणनाका क्रममा उपस्थित महानगर प्रमुखका उम्मेदवारहरु नेकपा (एमाले) का विजय सुवेदी, नेकपा (माओवादी केन्द्र) का रेनु दाहाल र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललगायत । तस्वीर : रासस

भरतपुर महानगर : बागीकै डर, बागीकै भर

जसरी विजय सुवेदीले बागी उम्मेदवारको भर गरेका छन्, त्यही खालको डर महानगरमा फेरि मेयर बन्ने आकांक्षासहित उम्मेदवारी दिएकी रेनु दाहाल छ ।