फरार प्रतिवादी खोज्दै बैतडी प्रहरी, ४ जना समातिए

बैतडी : बैतडीमा चारजना फरार प्रतिवादी पक्राउ परेका छन्।पक्राउ पर्नेमध्ये जिल्ला अदालत बैतडीको फैसलाले कर्तव्य ज्यान मुद्दामा ८ वर्ष ११ महिना ११ दिन कैद सजाय ठहर भई फरार रहेका बैतडी सिगास गाउँपालिका–२ बस्ने ३८ वर्षीय राजेन्द्रसिंह धामी रहेका छन्।बैतडी जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक नन्दराज जोशीका अनुसार धामीलाई प्रहरी चौकी गाँजरीबाट खटिएको टोलीले गाजँरी बजारबाट पक्राउ गरेको हो। विष्फोटक पदार्थसम्बन्धी कसुरमा १ महिना १९ दिन कैद सजाय सुनाइएपछि फरार रहेका दशरथ

सम्बन्धित सामग्री

चितवनमा २३७ फरार प्रतिवादी पक्राउ

चितवनमा २३७ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनामा फरार रहेका ती प्रतिवादीलाई पक्राउ गरेको हो । प्रहरीले अदालतको विभिन्न मितिहरुको...

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

बर्दिया, १६ कात्तिक । नकबजनी चोरी तथा जबरजस्ती चोरी उद्योग मुद्दामा संलग्न रही फरार प्रतिवादी पक्राउ परेका छन् । चोरी उद्योग मुद्दामा संलग्न रही फरार प्रतिवादी वारबर्दिया नगरपालिका–२ बस्ने योगेन्द्र ज्ञवालीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत बर्दिया गुलरियाको २०७८ मंसिर १ गतेको फैसलाले नकबजनी चोरी मुद्दामा २ वर्ष ९ महिना २ दिन […]

लागु औषधसहित एक फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय लमजुङले लागु औषधसहित एक फरार प्रतिवादी पक्राउ गरेको छ । प्रहरीले दोर्दी गाउँपालिका ५ पाचोक घर भई हाल सुन्दरबजार ९ धारापानीमा वस्दै आएका वर्ष २९ का रोल्के...

ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

रौतहटमा  ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी  कार्यालय रौतहटले ज्यान मुद्दाका फरार प्रतिवादी ३० वर्षीय बाबुजान मियाँ कवारी भन्ने महम्द मैरोदिनलाई पक्राउ गरेको हो ।बिहीबार पक्राउ परेका उनलाई अदालत समक्ष पेस गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बैकिङ कसुरका फरार प्रतिवादी पक्राउ

बैकिङ कसुरका फरार प्रतिवादी रामेछाप खाँडादेवी–५ की ४२ वर्षीय विष्णुमाया योन्जनलाई प्रहरीले पक्राउ गरेको छ। उनीविरुद्ध    उच्च अदालत पाटनले गत २७ जेठमा तीन महिना कैद साजयसहित सात लाख रुपैयाँ जरिवाना...

हातहतियार मुद्दाका फरार प्रतिवादी पक्राउ

स्याङ्जा,२० जेठ । हातहतियार तथा खरखजना मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । हातहतियार तथा खरखजना मुद्दाका फरार प्रतिवादी हरिनास गाउँपालिका–३ बस्ने ४१ वर्षीय तुल बहादुर रानालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत स्याङ्जाको २०७८ असोज १९ गतेको फैसलाले हातहतियार तथा खरखजना मुद्दामा ५ महिना कैद र ६ हजार रूपैयाँ जरिवाना ठहर भई […]

हेरोइन मुद्दाका फरार प्रतिवादी पक्राउ

झापा, २८ बैशाख । हेरोइन मुद्दाका फरार प्रतिवादी एकजना पक्राउ परेका छन् । लागूऔषध हेरोइन मुद्दाका फरार प्रतिवादी मेचीनगर नगरपालिका–१० घर भएका २७ वर्षीय हर्क बहादुर तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। जिल्ला अदालत झापाको २०७५ असार २६ गतेको फैसलाले लागूऔषध हेरोईन मुद्दामा १ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय […]

चेक बाउन्स मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चेक बाउन्सको मुद्दामा फरार प्रतिवादी दुई जनालाई पक्राउ गरेको छ।