स्टार खेलाडीले भरिएको मनाङलाई हराउँदै पुलिस सेमिफाइनलमा
राष्ट्रिय टिमबाट खेलिसकेका स्टार खेलाडीले भरिएको मनाङ मर्स्याङ्दी क्लवलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लव हेटौंडामा जारी मकवानपुर गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।...
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै विभागीय नेपाल पुलिस क्लबले आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ तेस्रो स्थान हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले तेस्रो स्थान हासिल गरेको हो । पहिलो र दोस्रो […]
The post गण्डकीलाई हराउँदै पुलिस तेस्रो first appeared on हाम्रो खेलकुद.
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब संखुवासभाको खादबारीमा जारी मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा तेस्रो भएको छ । शनिबार अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो बन्न सफल भएको हो । एकपक्षिय खेलमा पुलिसले आर्मीलाई २५–२३,२५–१७, २५–१७ ले हराएको थियो । पहिलो सेट बाहेक आर्मीले पुलिसलाई चुनौती दिन सकेन […]
The post आर्मीलाई हराउँदै पुलिस तेस्रो first appeared on हाम्रो खेलकुद.
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब संखुवासभाको खादबारीमा जारी मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा तेस्रो भएको छ । शनिबार अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो बन्न सफल भएको हो । एकपक्षिय खेलमा पुलिसले आर्मीलाई २५–२३,२५–१७, २५–१७ ले हराएको थियो । पहिलो सेट बाहेक आर्मीले पुलिसलाई चुनौती दिन सकेन […]
The post आर्मीलाई हराउँदै पुलिस तेस्रो first appeared on हाम्रो खेलकुद.
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबको महिला टोलीले चौथो टाइगर कप अन्तर्गत समूह ए को दोस्रो खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । गण्डकीले तीन भारतीय खेलाडीलाई अनुबन्ध गरेपनि पुलिसविरुद्ध सोझो सेटको हार बेहोरेको हो । पहिलो सेटमा २५-१० को जित हासिल गरेको पुलिसले दोस्रो सेट २५-९ ले जितेको थियो […]
The post गण्डकीलाई हराउँदै पुलिस सेमिफाइनलमा first appeared on हाम्रो खेलकुद.
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप राष्ट्रिय भलिब क्लब लिगको महिलातर्फ फाइनलमा नेपाल एपिएफ क्लबलाई हराउँदै उपाधि जितेको छ । फाइनलमा पुलिसले एपिएफलाई ३-१ को सेटमा हराउँदै ६ लाख पुरस्कार पक्का गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा भएको फाइनलमा २५-१२, २१-२५, २५-२३, २५-१९ को सेटमा हराउँदै उपाधि […]
The post एपिएफलाई हराउँदै पुलिस च्याम्पियन first appeared on Hamro Khelkud.
काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनल खेलमा अर्काे विभागीय टोली एपीएफलाई ३–२ सेटले हराउँदै फाइनलमा स्थान बनाएको
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिता दोस्रो सेमिफाइनल खेलमा एनआरएनए स्पोर्ट्स एकेडेमीलाई १३ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । जितको लागि १ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको एनआरएनए स्पोर्ट्स एकेडेमीले निर्धारित ८ ओभरमा ३ विकेट गुमाउँदै ९७ रन बनायो । एनआरएनएका लागि कप्तान सुनाम गौतमले […]
प्रथम राष्ट्रिय मुख्यमन्त्री वीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार धनगढी रंगशालामा भएको फाइनल खेलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई १–० ले हराउँदै पुलिस पहिलो महिला गोल्डकपको च्याम्पियन बनेको हो ।उपाधिसँगै पुलिसले नगद ५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । पुलिसलाई जित दिलाउन निर्मला विकले निर्णायक गोल गरिन् । उनले खेलको इन्ज्यूरी समयमा गोल गरेकी हुन् ।
पोखरा : पोखरा रंगशालामा जारी २०औँ संस्करणको आहा रारा गोल्डकप प्रतियोगितामा नेपाल पुलिस क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई टाइ ब्रेकरमा हराउँदै पुलिस क्लब क्वाटरफाइनलमा प्रवेश गरेको हो।
खेलको ५२औँ मिनेटमा पुलिस क्लबले अग्रता लिएको थियो। निरकुमार राईको गोलमा पुलिसलाई सुरुवाती अग्रता मिलेको हो। तर,…