संसदमा एमसीसी टेबुल गर्न सभामुखलाई कानुन मन्त्रीको प्रस्ताव

न्युज अफ नेपाल, काठमाडौं । कानुनमन्त्रि दिलेन्द्र प्रसाद बडूले संसद बैठकमा एमसीसी टेबुल गर्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका छन् । बानेश्वस्थित संसद सचिवालयमा भेट गर्दै कानुनमन्त्रि सापकोटाले एमसीसीको विषय संसदमा टेबुल गर्नूपर्ने बताएका हुन् । यसका सथै उनीहरूबीच संसद सुचारु गर्ने विषयमा समेत छलफल भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । […]

सम्बन्धित सामग्री

सभामुख हटाउने योजना चाल पाएपछि प्रचण्ड देउवाविरुद्ध आक्रामक

काठमाडौं, २९ माघ । एमसीसी टेबुल गर्न नदिने गरी सभामुख अग्निप्रसाद सापकोटा प्रस्तुत हुन थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवा विकल्पहरुमा जाने तयारीमा छन् । एमसीसी टेबुल गर्नुपर्ने देउवाको जिकिर छ । नेकपा एमालेका अध्यक्ष केपी शर्माले २८ माघमा थापाथलीस्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनमार्फत् सभामुखलाई सरकारको प्रस्ताव टेबुल गर्नबाट रोक्ने कुनै अधिकार नभएको तर्क गरेका थिए । […]

सभामुखलाई संसदमा एमसीसी टेबुल गर्न कानून मन्त्री बडूको प्रस्ताव

कानूनमन्त्री दिलेन्द्र प्रसाद बडूले संसद बैठकमा एमसीसी टेबुल गर्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका छन् ।

संसदमा एमसीसी टेबुल गर्न सभामुखलाई कानूनमन्त्रीको प्रस्ताव

कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले संसद बैठकमा एमसीसी टेबुल गर्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका छन् ।बानेश्वरस्थित संसद सचिवालयमा भेट गर्दै कानूनमन्त्री बडूले एमसीसीको विषय संसदमा टेबुल गर्नुपर्ने बताएका हुन् । यसका साथै उनीहरूबीच संसद सुचारु गर्ने विषयमा समेत छलफल भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।आगामी माघ २६ गते बस्ने बैठकमा एमसीसी टेबुल गर्न कानूनमन्त्री बडूले सभामुख सापकोटासँग प्रस्ताव गरेका थिए । तर, सभामुखले यतिबेला उक्त विषयमा छलफलक