सभामुख हटाउने योजना चाल पाएपछि प्रचण्ड देउवाविरुद्ध आक्रामक

काठमाडौं, २९ माघ । एमसीसी टेबुल गर्न नदिने गरी सभामुख अग्निप्रसाद सापकोटा प्रस्तुत हुन थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवा विकल्पहरुमा जाने तयारीमा छन् । एमसीसी टेबुल गर्नुपर्ने देउवाको जिकिर छ । नेकपा एमालेका अध्यक्ष केपी शर्माले २८ माघमा थापाथलीस्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनमार्फत् सभामुखलाई सरकारको प्रस्ताव टेबुल गर्नबाट रोक्ने कुनै अधिकार नभएको तर्क गरेका थिए । […]

सम्बन्धित सामग्री

के सभामुख हटाउने गृहकार्य भइरहेको हो ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई 'सभामुख हटाउन खोजेको हो ?' भन्दै प्रश्न गरेका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा सभामुख हटाउन लागेको भन्ने आफूले सुनेको भन्दै दाहालले प्रधानमन्त्री देउवालाई 'सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन खोजेको हो?' भनी प्रश्न गरेका हुन् । प्रचण्डको सो प्रश्नमा प्रधानमन्त्री देउवाले भने त्यस्तो कुनै योजना नभएको र हल्लामा सत्यता नभएको जवाफ दिएका थिए । 'दाहालमा सभामुख हटाउने हो ? भन्ने आशंका थियो, प्रधा...