खेलकुदमन्त्री भन्छन्, ‘अब सातै प्रदेशमा आधुनिक रंगशाला’

कास्की । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सरकार देशका सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको आधुनिक रङ्गशाला बनाउने योजनामा रहेको बताएका छन् ।      नेपाल भलिबल सङ्घद्वारा कास्कीमा आयोजित पाँचदिने प्रदेशस्तरीय राष्ट्रिय रेफ्री पुनर्ताजगी तालीमको समापन ...

सम्बन्धित सामग्री

प्रशिक्षकहरूको क्षमता अभिवृद्धि तालिम सातै प्रदेशमा आवश्यकः मन्त्री अथक

काठमाडौँ– युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले सात वटै प्रदेशमा क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्नुपर्ने बताएका छन् । आज काठमाडौँको सातदोबाटोमा सुरु भएको खेल प्रशिक्षकहरूको ७ दिने क्षमता अभिबृद्धि तालिमको उद्घाटन कार्यक्रममा मन्त्री अथकले देशव्यापी रूपमा तालिम सञ्चालन गर्नुपर्ने बताएका हुन् । स्थानीयस्तरमा रहेका क्षमतावान खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन खेल प्रशिक्षकको भूमिका […]

बकम्फुसे कुराले उचाइ बढ्दैन

युवा तथा खेलकुदमन्त्री राजन केसीले बिहीबार आफ्नै कार्यकालमा सातै प्रदेशमा एक/एक वटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने भाषण गरेछन्। सम्पूर्ण नेपाली खेलकुदका कार्यकारी प्रमुख मन्त्रीले यस्तो महत्वाकांक्षी योजना ल्याउनु पक्कै पनि प्रशंसनीय काम हो। वास्तवमा उनको काम नै सात प्रदेश मात्र नभई ७५ वटै जिल्लामा खेलकुदका आवश्यक पूर्वाधार निर्माण गर्ने, खेलकुदमाथि सबै नेपालीको व्यावहारिक पहुँच बनाउने, खेल संस्कार निर्माण गर्दै खेलकुदलाई राष्ट्रिय गौरवको माध्यम बनाउने हो।