काठमाडौँ– युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले सात वटै प्रदेशमा क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्नुपर्ने बताएका छन् । आज काठमाडौँको सातदोबाटोमा सुरु भएको खेल प्रशिक्षकहरूको ७ दिने क्षमता अभिबृद्धि तालिमको उद्घाटन कार्यक्रममा मन्त्री अथकले देशव्यापी रूपमा तालिम सञ्चालन गर्नुपर्ने बताएका हुन् । स्थानीयस्तरमा रहेका क्षमतावान खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन खेल प्रशिक्षकको भूमिका […]