काठमाडौँ : प्राध्यापक विद्यानाथ उपाध्याय भट्टलाई यस वर्षको इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मानबाट सम्मानित गरिएको छ।श्री लुनकरणदास गङ्गादेवी चौधरी साहित्य कला मन्दिरले सोमवार विशेष कार्यक्रम गरी तन्त्र विद्याका विद्वानसमेत रहेका प्राध्यापक भट्टलाई सम्मान गरेको हो। श्री लूनकरणदास गङ्गादेवी चौधरी सरस्वती सम्मानबाट कवि विष्णुविभु घिमिरे र लक्ष्मण नेवटियालाई सम्मानित गरिएको छ। नारायणगोपाल संगीत सम्मानबाट लोकगायिका तथा संगीतकार झुमा लिम्बूलाई सम्मानित गरिएको छ।सम्मान कार्यक्रममा साहित्य कला
लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले विभिन्न स्रष्टालाई सम्मान गर्ने भएको छ। विगत तीन दशकदेखि प्रदान गर्दै आएको यस सम्मानका लागि स्रष्टाहरुको नाम घोषणा गरिएको छ। यस अन्तर्गत शिरोमणि बाबुराम आचार्य शोध सम्मान, सरस्वती सम्मान र नारायणगोपाल संगीत सम्मानका दिन लागेको हो । यसवर्ष इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान प्रा. विद्यानाथ उपाध्याय भट्टलाई दिइने भएको […]
लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले तीन मूर्धन्य स्रष्टालाई सम्मान गरेको छ ।साहित्यकला मन्दिर स्थापनाको २८ औं वर्ष प्रवेशको अवसरमा मंगलबार एक समारोमा तीन मूर्धन्य स्रष्टालाई सम्मान गरिएको हो ।साहित्यकला मन्दिरले स्थापना गरेको ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान’ स्रष्टा प्रा.डा. त्रिरत्न मानन्धर, ‘सरस्वती सम्मान’ तेजेश्वर बाबु ग्वंगः र ‘नारायणगोपाल संगीत सम्मान’ न्हूछेबहादुर डंगोललाई प्रदान गरेको हो । […]
काठमाडौं : इतिहास शिरोमणि बाबुराम आचार्यको जन्मजयन्तीको दिन पारेर फागुन २९ गतेलाई इतिहास दिवस घोषणा गर्न माग गरिएको छ।आचार्यको १३५औँ जन्मजयन्तीका अवसरमा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान र इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानसँगको सहकार्यमा आयोजित ‘बाबुराम आचार्य र उनको योगदान’ विषयक विचार गोष्ठीमा यस्तो माग गरिएको हो। कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संस्कृतिविद् डा गोविन्द टण्डनले बाबुराम आचार्यले नेपालको प्रामाणिक इतिहास लेखनमा पुर्याएको योगदानको कदर गर्दै उ
काठमाडौ । इतिहास शिरोमणि बाबुराम आचार्यको १३५ औं जन्मजयन्ती मनाइएको छ । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान र इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानको सहकार्यमा १३५ औं जन्मजयन्ती मनाइएको हो । सो अवसरमा विभिन्न व्यक्तित्वहरुले ईतिहास शिरोमणि आचार्यले नेपालको इतिहासको अन्वेषणमा पुर्याउनु भएको योगदान बारे चर्चा गरेका थिए । इतिहास शिरोमणिको जन्मजयन्तीकै अवसरमा विचार गोष्ठी समेत […]
काठमाडौँ – इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कारका लागि आवेदन खुलेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गरी विषयगत क्षेत्रमा योगदान पुर्याएका व्यक्ति/संस्थालाई आवश्यक कागजातसहित आवेदन दिन भनेको हो । नेपाली इतिहासको खोजमूलक अध्ययन, अनुसन्धान तथा प्रचारप्रसार गरी सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गरेका वा इतिहास शिरोमणि बाबुराम आचार्यले पुर्याएको विशेष […]
काठमाडौं : इतिहास शिरोमणि बाबुराम आचार्य देशको अमूल्य निधि र इतिहासको गहना भएकाले उनको योगदानको कदर गर्न विशेष कार्यक्रम ल्याइनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।आचार्यको १३४ औं जन्म जयन्तीका अवसरमा शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित ‘बाबुराम आचार्य र उनको योगदान विषयक विचार गोष्ठी’ का बक्ताले राष्ट्रका विभूतिका रुपमा रहेका इतिहासकार आचार्यको योगदान र सिर्जनालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरणका लागि सरोकारवाला निकायले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिए।प्रतिष्ठान
काठमाडौं । इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रा. डा. तुलसीराम बैद्य निर्वाचित भएका छन् ।
आचार्यको विषयमा अध्ययन अनुसन्धान गर्ने लगायतका उद्देश्य राखेर स्थापना गरिएको उक्त प्रतिष्ठाको प्रथम बार्षिक साधारण ...
इतिहास शिरोमणि बाबुराम आचार्यको १३६ औँ जन्मजयन्तीका अवसरमा बाबुराम आचार्य र नेपालको इतिहास विषयक प्रवचन कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान र बाबुराम आचार्य स्मृति प्रतिष्ठानको सहकार्यमा सम्पन्न भएको छ ।