काठमाडौं । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले हैजाको नियन्त्रणका लागि ३ सदस्यीय छानबिन टोली गठन गरेको छ । स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिएको हो ।
टोलीमा प्रमुखसहित, ल्याब प्राविधिक तथा काठमाडौं महानगरपालिकाबाट खटिएका स्वास्थ्यकर्मीहरू रहेका छन् । टोलीले काठमाडौंमा देखिएको हैजाको कारणबारे अनुसन्धान, हैजा पुष्टि...