कपिलवस्तुका ९ जनामा कोलिफर्म ब्याक्टेरिया पुष्टि

काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको झाडा वान्ता प्रभावित क्षेत्रबाट संकलन गरिएका ९ वटा नमुनामा कोलिफर्म (ई–कोली) ब्याक्टेरिया पुष्टि भएको छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का प्रमुख डा. कृष्णप्रसाद पौडेलका अनुसार उक्त क्षेत्रबाट संकलन गरिएका नमुनामध्ये ९ वटामा ई–कोली ब्याक्टेरिया पुष्टि भएको हो । कृष्णनगर क्षेत्रमा आइतबारसम्म झाडापखाला संक्रमितको संख्या ७०५...

सम्बन्धित सामग्री

बर्दघाटमा उत्पादित मिनरल वाटरमा कोलिफर्म फेला

परासी । नवलपरासीको बर्दघाट नगरपालिका-७ स्थित नेहा अक्वा इण्डष्ट्रिजले उत्पादन गरेको ‘नेहा अक्वा’ नामक मिनरल वाटरमा कोलिफर्म भेटिएको छ।  बजारमा पठाइएको पानीमा अखाद्य वस्तु भेटिएपछि नगरपालिकाको टोलीले अनुगमन गरेर खाद्य प्रविधि तथा गुण नियन्त्रक कार्यालयमा परीक्षणका लागि पठाइएको पानीमा कोलिफर्म ब्याक्टेरिया भेटिएको हो।  पानीमा कोलिफर्म भेटिएपछि उद्योगलाई ४८ घण्टाभित्र बजारमा पठाइएका सबै पानी फिर्ता ल्याउन […]

मिनरल वाटरमा भेटियो हानिकारक ब्याक्टेरिया

नवलपरासी । नवलपरासीको बर्दघाट–७ नेहा अक्वा इण्डष्ट्रिजले उत्पादन गर्दै आएको ‘नेहा अक्वा’ नामक मिनरल वाटरमा स्वास्थ्यका लागि हानिकारक ब्याक्टेरिया भेटिएको छ । बजारमा पठाइएको पानीमा अखाद्य वस्तु भेटिएपछि नगरपालिकाको टोलीले अनुगमन गरेर पानी परीक्षणका लागि पठाएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रक कार्यालयमा परीक्षणका लागि पठाइएको पानीमा कोलिफर्म ब्याक्टेरिया भेटिएको रिपोर्ट आएको नगरपालिकाका सूचना […]

धरानको पिउने पानीमा दिशामा पाइने ‘कोलिफर्म’ भएको पुष्टि

धरान खानेपानी व्यवस्थापन बोर्डमार्फत नगरवासीहरूको लागि वितरण भइरहेको पिउने पानीमा दिशाजन्य ब्याक्टेरिया कोलिफर्म मिसिएको पाइएको छ।

धरानको पिउने पानीमा दिशामा पाइने ‘कोलिफर्म’ भएको पुष्टि

धरान खानेपानी व्यवस्थापन बोर्डमार्फत नगरवासीहरूको लागि वितरण भइरहेको पिउने पानीमा दिशाजन्य ब्याक्टेरिया कोलिफर्म मिसिएको पाइएको छ।

धरानको पिउने पानीमा दिशामा पाइने ‘कोलिफर्म’ भएको पुष्टि

धरान खानेपानी व्यवस्थापन बोर्डमार्फत नगरवासीहरूको लागि वितरण भइरहेको पिउने पानीमा दिशाजन्य ब्याक्टेरिया कोलिफर्म मिसिएको पाइएको छ।...

झाडापखालाबाट प्रभावित कृष्णनगरको पानीमा भेटियो कोलिफर्म ब्याक्टेरिया

२१ असोज, बुटवल । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको झाडापखालाबाट प्रभावित क्षेत्रको पानीमा कोलिफर्म ब्याक्टेरिया फेला परेको छ । संघीय प्रयोगशाला बुटवलमा पानी परीक्षण गर्दा अत्याधिक मात्रामा कोलिफर्म ब्याक्टेरिया फेला परेको शिवराज अस्पताल, कपिलवस्तुका निमित्त सुपरिटेण्डेन्ट डा. मुकेश चौधरीले जानकारी दिए । ‘पानी परीक्षणको रिपोर्टमा अत्याधिक मात्रामा कोलिफर्म ब्याक्टेरिया पाइएको छ,’ डा. चौधरीले भने । कोलिफर्म ब्याक्टेरिया […]

ट्यांकरको भन्दा पनि खराब, जारको पानी- अध्ययन

काठमाडौंमा ट्यांकरको पानीभन्दा जारको पानी असुरक्षित रहेको अध्ययनबाट खुलेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले विभिन्न समयमा गरेको अध्ययनले ट्यांकरको पानीमा भन्दा जारको पानीमा धेरै कोलिफर्म ब्याक्टेरिया हुने गरेको देखाएको हो । गत वर्ष …