दोस्रो किङ्स कप भलिबल साउनमा

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको किङ्स कप पुरुष भलिबल प्रतियोगिता साउन चौथो सातादेखि हुने भएको छ । आयोजक किङ्स क्लब काठमाडौंले दोस्रो किङ्स कप पुरुष राष्ट्रिय भलिबल साउन २३ गतेबाट २७ गतेसम्म हुने जानकारी गराएको छ । प्रतियोगितामा विभागीय जुनसुकै क्लबले पनि सहभागित जनाउन पाउने आयोजकले जनाएको छ । तर, यसै महिना (असार) मा […] The post दोस्रो किङ्स कप भलिबल साउनमा first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

आयोजक किङ्स क्लबलाई भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै आयोजक किंग्स क्लब काठमाडौं दोस्रो संस्करणको किङ्स कप पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा सोमबार भएको फाइनलमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । किङ्सले पहिलो सेट २५–२३ ले सहजै जित्दा […] The post आयोजक किङ्स क्लबलाई भलिबल उपाधि first appeared on हाम्रो खेलकुद.

एपिएफलाई हराउँदै किङ्स क्लब फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लबमाथि सोझो सेटमा जित निकाल्दै आयोजक किंग्स क्लब काठमाडौं दोस्रो संस्करणको किङ्स कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शनिबार भएको सेमिफाइनलमा एपिएफलाई २५–१८, २५–२२ र २६–२४ को सोझो सेटमा पराजित गर्दै फाइनलमा विभागीय नेपाल पुलिस क्लबसँगको भेट […] The post एपिएफलाई हराउँदै किङ्स क्लब फाइनलमा first appeared on हाम्रो खेलकुद.

किङ्स कप टेनिसका लागि चार खेलाडी छनोट

२५ साउन, काठमाडौं ।नेपाल टेनिस संघले बिली जिन किङ्स कपका लागि ४ महिला खेलाडी छनोट गरेको छ । सातदोबाटोमा भएको छनोट प्रतियोगिताबाट अभिलाषा विष्ट, माहिका राणा, सुनिरा थापा र रायना शाह छनोट भएको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् । अभिलाषा, माहिका र सुनिरा चीनको हान्झाउमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने […]

किङ्स कप भलिबलको सम्पूर्ण तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । साउन २३ बाट २७ गतेसम्म हुने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको आयोजक किङ्स क्लब काठमाडौंले जनाएको छ । २० साउनसम्म दर्ता समयको अवधि रहेपनि प्रतियोगितामा ८ टोलीको सहभागिता रहने पक्का भएको क्लबका महासचिव लक्ष्मण काप्रीले जानकारी […] The post किङ्स कप भलिबलको सम्पूर्ण तयारी पूरा first appeared on Hamro Khelkud.

सेपाकताक्रो टोली थाइल्यान्ड जाँदै

काठमाडौं । थाइल्यान्डको बैंककमा हुने ३५औं किङ्स कप विश्व सेपाकताक्रो च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ । बिहीबार थाइल्यान्ड प्रस्थान गर्ने १० खेलाडीसहित १७ सदस्यीय नेपाली टोलीमा पुरुष खेलाडीमा रोशन तामाङ, रविन भट्टराई, विजय महतो, विपिन थनेत र राजीव कलाखेती रहेका छन् । बाँकी एक पुरुष खेलाडी क्षितिजकुमार धामीले प्रशिक्षकको पनि भूमिका निर्वाह गर्नेछन् । […]

सेपाकताक्रो टोली थाइल्यान्ड जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको बैंककमा हुने ३५औं किङ्स कप विश्व सेपाकताक्रो च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ । बिहीबार थाइल्यान्ड प्रस्थान गर्ने १० खेलाडीसहित १७ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाई गरे । पुरुष खेलाडीमा रोशन तामाङ, रविन भट्टराई, विजय महतो, विपिन थनेत र राजीव कलाखेती रहेका […]

सेपाकताक्रो टोली थाइल्यान्ड जाँदै

४ साउन, काठमाडौं । थाइल्यान्डको बैंककमा हुने ३५ औं किङ्स कप विश्व सेपाकताक्रो च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ । च्याम्पियनसिपका लागि १० खेलाडीसहित १७ सदस्यीय नेपाली टोली बिहीबार थाइल्यान्ड प्रस्थान गर्नेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । थाइल्याण्ड जाने पुरुष खेलाडीमा रोशन तामाङ, रवीन भट्टराई, विजय […]

सेपाकताक्रो टोली थाइल्यान्ड जाँदै

थाइल्यान्डको बैंककमा साउन ८ देखि १५ गतेसम्म आयोजना हुने ३५औं किङ्स कप विश्व सेपाकताक्रो च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ ।

विनय पन्त स्मृति कप भलिबल यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – किङ्स क्लब काठमाडौंको आयोजनामा स्व. बिनय पन्त स्मृति कप फोर ए साइड पुरुष भलिबल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । आयोजकले प्रतियोगिता यही साउनको १९, २० र २१ गते नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको प्रशिक्षण केन्द्रमा हुने जानकारी गराएको छ । प्रतियोगितामा एक टोलीमा राष्ट्रिय टोली तथा विभागीय टोलीको […]