किङ्स कप भलिबलको सम्पूर्ण तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । साउन २३ बाट २७ गतेसम्म हुने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको आयोजक किङ्स क्लब काठमाडौंले जनाएको छ । २० साउनसम्म दर्ता समयको अवधि रहेपनि प्रतियोगितामा ८ टोलीको सहभागिता रहने पक्का भएको क्लबका महासचिव लक्ष्मण काप्रीले जानकारी […] The post किङ्स कप भलिबलको सम्पूर्ण तयारी पूरा first appeared on Hamro Khelkud.