इस्तानाबुल । रुस र युक्रेनबीच आज वार्ता हुँदैछ । छलफल टर्कीको राजधानी इस्तानबुलमा हुनेछ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति वार्ताका लागि आफू तटस्थ रहन तयार भएको बताएको भोलिपल्ट नै रुसले छलफलका लागि तयार रहेको बताएको थियो । छलफलका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीस समकक्षी रिसेप तैयप एर्दोगानसँग कुराकानी समेत गरेको बताइएको छ । […]
The post रुस र युक्रेनबीच टर्कीमा वार्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.