भारत पुर्‍याएर बन्धक बनाइएकी युवतीकाे उद्धार

बाँके – जिल्ला प्रहरी कार्यालय बाँकेले किशोरी अपहरणमा संलग्न दुई जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । भारतको उत्तरप्रदेश राज्यको गौतम बुद्ध नगर थाना बदालपुर दुजाना भन्ने ठाउँमा बन्धक बनाइ राखिएकी बर्दियाकी १७ वर्षीया किशोरीलाई उद्धार गरी ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्...

सम्बन्धित सामग्री

नेपालमा काम छैन भारत जाँदा बन्धक

लामो समय बेरोजगार बस्नुको पीडा सहन नसकेर भारतीय ठेकेदारको सम्पर्कमा भारतको काश्मीरस्थित श्रीनगरमा काम गर्न पुगेका धनुषा र सिराहाका २८ जना नेपाली श्रमिकलाई उद्धार गरिएको छ ।

समाचार प्रभाव : भारतको अस्पतालमा बन्धक बनाइएका शिशुको उद्धार

उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनेका मेचीनगर–१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई आइतबार उद्धार गरेर नेपाल ल्याइएको छ । आन्द्रा दोब्रिएर पेट फुलेका कारण शिशुलाई साउन १५ गते उपचारका लागि भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट अस्पतालमा लगिएको थियो । शिशुको अवस्था बुझ्न जानुभएका पत्रकार मोहन काजीले उपचारमा लागेको खर्च १५ दिनभित्र तिर्ने …