सुनको लोभ देखाएर भारत लैजान खोज्दै गर्दा विराटनगरकी युवतीको उद्धार, घटनामा संलग्न पक्राउ

विराटनगर / सुन लगायतका बहुमूल्य धातुको लोभ देखाउँदै भारत लैजान खोजिएकी विराटनगरकी एक युवतीलाई तीन महिनापछि उद्धार गर्न मोरङ प्रहरी सफल भएको छ । तीन महिनादेखि बन्धक बनाएपछि भारत लैजान खोजिँदै गर्दा मोरङ प्रहरीका डीएसपी मञ्जिल मुकारुङ नेतृत्वको टोलीले कञ्चनपुरबाट सकुशल उद्धार गरेर युवतीलाई मङ्गलबारसाँझ विराटनगर ल्याएको हो । प्रहरीका अनुसार घरपरिवारमा समेत सुन, चाँदीलगायतका... The post सुनको लोभ देखाएर भारत लैजान खोज्दै गर्दा विराटनगरकी युवतीको उद्धार, घटनामा संलग्न पक्राउ appeared first on Purbeli News.

सम्बन्धित सामग्री

बेचबिखनमा परेका नौ युवतीको उद्धार, तीनजना पक्राउ

नेपाल प्रहरीले मानव बेचबिखनमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौँका विभिन्न बार, क्लब, क्याफे, दोहोरी साँझमा काम गर्ने नौजना युवतीलाई भारतको नयाँदिल्लीस्थित विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षण काम पाइने भनी प्रलोभनमा पारेर भारतको नयाँदिल्ली पु-याएर बेश्यावृत्तिमा लगाउने तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मकवानपुर …

भारतमा बेचिएका ९ युवतीको उद्धार, ३ जना पक्राउ

काठमाडौं : नेपाल प्रहरीले मानव बेचबिखनमा संलग्न ३ जनालाई पक्राउ गरेको छ।प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौंका विभिन्न बार, क्लब, क्याफे, दोहोरी साँझमा काम गर्ने ९ जना युवतीलाई भारतको राजधानी नयाँ दिल्लीका विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने भनी प्रलोभनमा पारेर भारतको नयाँ दिल्ली लगेर वेश्यावृत्तिमा लगाउने ३ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।  पक्राउ पर्नेमा मकवानपुर भीमफेदी गाउँपालिका–९ की २० वर्षीया सम्झना तामाङ भनिने सेन्जी तामाङ, धादिङ ध

वीरगञ्जबाट एक युवतीको उद्धार

१७ असोज, वीरगञ्ज । बेचबिखनमा पर्न लागेकी एक युवतीको वीरगञ्जबाट गरिएको छ । सशस्त्र प्रहरी बल र आफन्त नेपालको संयुक्त टोलीले नुवाकोट घर भएकी २२ वर्षीय युवतीलाई उद्धार गरेको हो । बेचबिखनमा संलग्न रहेको आरोपमा भारतको पूर्वी चम्पारण भुलाहीका ३३ वर्षीय मुन्ना आलम पक्राउ परेका छन् । आलमविरुद्ध पर्सा जिल्ला अदालतमा मंगलबार मानव बेचबिखन तथा […]