२५ साउन, काठमाडौं । आर्थिक वर्ष (आव) २०७७/७८मा नेपाल विद्युत प्राधिकरणको वाषिर्क नाफा १६ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । गत वर्ष १६४ प्रतिशतले नाफा बढेको प्राधिकरणको अनुमान छ । आर्थिक वर्ष २०७७/७८मा वर्ष ६ अर्ब १० करोड खुद नाफा भएको थियो । प्राधिकरणको आव २०७८/७९को वित्तीय विवरण (अपरिष्कृत) अनुसार वाषिर्क आम्दानी एक खर्ब […]