काठमाडौँ। वैदेशिक रोजगारीका लागि टर्की पठाइदिन्छु भन्दै करोडौँको ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा पोखराको लेखनाथ टोल बस्ने ३२ वर्षीया सुरुची भुजेल रहेकी छिन्। भुजेलले पोखराका ४२ वर्षीय विनोद श्रेष्ठको संलग्नतामा सिर्जन कुमार राईसहित ३० जनालाई टर्की पठाइदिन्छु भन्दै ठगी गरेका थिए। भूकम्पपछि पुनर्निर्माणका लागि यूएनले सहयोग गर्ने उद्देश्यले मासिक १४ […]