राष्ट्रिय सभामा उल्टिएको प्रवृत्ति : जनताले हराए, नेतासँग गुहार

२३ पुस, काठमाडौं । पार्टीभित्र र बाहिर पनि चर्को विरोध भएपछि सत्तारुढ गठबन्धनले राष्ट्रियसभा सदस्यको उम्मेदवार चयनमा सकेसम्म आमचुनाव हारेकालाई घटाउने प्रयास गरेको छ । तर आज सोमबार मनोनयन दर्ता गर्ने ५२ जना मध्ये केही नेता आमचुनाव हारेकाहरु छन् । आगामी ११ माघमा हुने राष्ट्रियसभा सदस्यको चुनाव जित्ने लगभग पक्का रहेकाले सत्ता गठबन्धनबाट आमचुनाव हारेका […]

सम्बन्धित सामग्री

समस्याको चाङ मात्र देखाउने प्रवृत्ति त्याग्न ऊर्जामन्त्री बस्नेतको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले परिणाम निकाल्ने र जनताले राहत पाउने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई बुधबार मन्त्रालयमा सम्बोधन गर्नुहुँदै उहाँले समीक्षा बैठकका केवल बैठकमा मात्र सीमित हुन भएन र त्यसबाट नेपाली जनताले के पाउँछ भन्ने कुरा स्पष्ट हुनुपर्ने बताउनुभयो । कतिपय आयोजनाको कार्यप्रगति …

समस्याको चाङ मात्र देखाउने प्रवृत्ति त्याग्न ऊर्जामन्त्री बस्नेतको निर्देशन

काठमाडौँ, २४ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले परिणाम निकाल्ने र जनताले राहत पाउने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई आज मन्त्रालयमा सम्बोधन गर्दै उनले समीक्षा बैठकका केवल बैठकमा मात्र सीमित हुन भएन र त्यसबाट नेपाली जनताले के पाउँछ भन्ने कुरा स्पष्ट हुनुपर्ने बताए […]

जनताले सपना सुम्पिएको नेतृत्वमै समस्या देखियो

पात्रो फेरिए पनि राजनीतिमा प्रवृत्ति फेरिएको छैन। २०७० को दशक बिदा भएको छ। २०८० सालको स्वागतसँगै देशले नयाँ बाटो लिने विश्वास आम नागरिकले गरेका छन्। ८० को दशकलाई कत्तिको सम्भावना भएको मान्न सकिन्छ ? देशको राजनीतिमा के परिवर्तन होला ? यी र यस्तै समसामयिक राजनीतिक घटनाको विषयमा आधारित रहेर लेखक, विश्लेषक केशव दाहालसँग सुशील पाण्डेले […]

हरेक चुनावमा व्यक्तिले जिते, जनताले जितेका छैनन् : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हरेक चुनावमा व्यक्तिले मात्रै जितेको बताएका छन् । तर, आम नेपाली जनताले भने कहिल्यै जित्न नसकेको लामिछानेको भनाइ छ । बिहीबार राजधानीमा आयोजित पार्टीको वाचा पत्र सार्वजनिक कार्यक्रममा उनले प्रमुख पार्टीहरुमा शीर्ष नेताको चाकडी गर्ने तर जनतामा नजाने प्रवृत्ति रहेको दाबी गरे । ‘प्रमुख दलमा शीर्ष नेताको चाकडी गर्ने प्रवृत्ति  छ । त्यसो भएपछि जनताको सेवा गर्न जरुरी हुँदैन’, उनले भने, ‘हरेक चुनावमा एउटा उम्मेदवारले वा व्यक्त

संविधान कमजोर पार्न र उल्ट्याउन चाहनेलाई जनताले जवाफ दिए : प्रचण्ड

नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधानलाई कमजोर पार्न चाहने र उल्ट्याउन चाहने प्रवृत्तिलाई स्थानीय निर्वाचनमार्फत जनताले राम्रो जवाफ फर्काएको बताएका छन् । उनले निवर्तमान प्रधानमन्त्री केपी ओली र नेकपा एमालेप्रति लक्षित गर्दै संविधान विरोधी तत्व र प्रवृत्तिलाई जनताले जवाफ दिएको बताएका हुन् ।‘संविधानलाई कमजोर पार्ने र यो उल्ट्याउन चाहने प्रवृत्ति र तत्वहरूका लागि जनताले निर्वाचनमार्फत राम्रो जवाफ दिएका छन्,’ उनले भने, ‘हामीले हिजो संविधान लोकतन्त्र र राष्ट्रक

'३० वैशाखपछि अहंकारीको हरिबिजोग हुन्छ‚ कलमले कमाल गर्छ'

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दक्षिणपन्थी र अहंकारीको ३० वैशाखको निर्वाचनपछि हरिबिजोग हुने टिप्पणी गरेका छन्। बिहीबार होलीको शुभकामना आदानप्रदान दिन आयोजित कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘दक्षिणपन्थी, व्यक्तिवादी र अहंकारी प्रवृत्ति देखिरहेका छौँ। आगामी चुनावले जनतालाई फैसला गर्ने अधिकार छ। त्यसको जनताले मूल्यांकन गर्छन्। अहंकारीहरूको हरिबिजोग हुन्छ।’ कार्यक्रममा अध्यक्ष नेपालले जनताले अबको निर्वाचनबाट असल पात्रहरूलाई अ

केपी ओलीको बोलीलाई जनताले विश्वास गर्न छोडे : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले अब नेपाली जनताले एमाले अध्यक्ष केपी शर्मा ओलीको बोलीलाई विश्वास गर्न छोडेको बताएका छन् । मंगलबार धनुषाको तिनकोरीय चोकमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले लोकतान्त्रिक शक्तिहरूको गठनबन्धनले ओलीको तानाशाह प्रवृत्ति, दम्भ र अंहकारलाई परास्त गरेपछि नेपाली जनताले ओलीको बोलीलाई विश्वास गर्न छोडेको बताए । ओलीको दम्भ र अहंकारले लोकतन्त्र, संघीयता खतरामा परेको बताउँदै अध्यक्ष नेपालले भने, ‘ओली

केपी ओलीको बोलिलाई जनताले विश्वास गर्न छोडे : माधव नेपाल

जनकपुरधाम– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले अब नेपाली जनताले एमाले अध्यक्ष केपी शर्मा ओलीको बोलिलाई विश्वास गर्न छोडेको बताएका छन् । मंगलबार धनुषाको तिनकोरीय चोकमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले लोकतान्त्रिक शक्तिहरूको गठन बन्धनले ओलीको तानासाह प्रवृत्ति, दम्भ र अहंकारलाई परास्त गर्नेपछि नेपाली जनताले ओलीको बोलिलाई विश्वास गर्न छोडेको […]

सत्ता कसरी चल्छ अब नेपाली जनताले देख्नेछन् : मिनेन्द्र रिजाल

काठमाडौं, साउन ३ । सत्तारुढ नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सत्ता कसरी चल्छ भनेर नेपाली जनताले अब देख्ने बताउनुभएको छ । विश्वासको मत सम्बनिध प्रस्तावमाथिको छलफलमा भाग लिदै उहाँले प्रतिपक्ष कसरी चल्छ हेरौंला तर सत्ता कसरी चल्छ भन्ने नेपाली जनताले देख्ने बताउनुभयो । आफूहरु संविधान भत्काउने प्रवृत्ति विरुद्ध अदालत गएको भन्दै उहाँले अदालतले मर्यादा बिर्सिएर […]