RajdhaniDaily.com | काठमाडौं । नेपाली चलचित्र ‘माइतीघर’का अभिनेता सीपी लोहनी (चितम्बरमप्रसाद लोहनी) अब हामीमाझ रहेनन् । उनको ८६ वर्षको उमेरमा सोमबार दिउँसो निधन भएको हो । उनी -
सबैभन्दा लामो अन्तरिक्ष यात्राको कीर्तिमान राख्ने रुसी अन्तरिक्ष यात्रीको ८० वर्षको उमेरमा निधन भएको छ । भ्यालेरी पोल्याकोभले मिर स्पेस स्टेशनमा सन् १९९४ देखि १९९५ सम्म पृथ्वीको परिक्रमा गरी ४३७ दिन बिताएका थिए ।उनले मंगल ग्रहको लामो यात्रा गर्ने हो भने मानिसले आफ्नो मानसिक स्वास्थ्य कायम राख्न सक्छन् कि सक्दैनन् भनेर परीक्षण गरेका थिए ।पोल्याकोभको मृत्यु रुसी अन्तरिक्ष एजेन्सीले घोषणा गरेको हो । उनलाई सोभियत संघको नायक र युएसएसआरको पायलट–कस्मोन सहितका उपाधि दिइएको थियो । उनको मृत्युक
उद्योगपति दिवाकर गोल्छाले मंगलबार राति भारतको चेन्नाईमा देहत्याग गरे । मृगौलासम्बन्धी रोगका कारण ६७ वर्षीय गोल्छाको इहलिला समाप्त हुँदा मुलुकको औद्योगिक क्षेत्रमा ठूलो रिक्तता महशुस भएको भएको छ । उनका समकालिन तथा उनलाई नजिकबाट चिन्नेहरू उत्पादनशील उद्योगप्रतिको उनको ‘भोक’को खुलेरै प्रशंशा गर्छन् ।
चलचित्र 'रानी महल'का लागि पहिलो रोजाइमा थिए नायक प्रदिप खड्का । यो चलचित्रका लागि प्रदिप आफैले पनि आफू सुहाउँदो जोडी खोजिरेहका थिए । तर, पछि प्रदिप आफै यो चलचित्रमा रहेनन् ।
चलचित्रमा नायिकाको रुपमा सन्ध्या केसीलाई अफर गरियो । तर, अहिले सन्ध्या पनि यो चलचित्रमा छैनन् । चलचित्रका लागि सन्ध्यापछि नायिका …