स्थानीय तहको निर्वाचनमा पार्टी हित विपरित गतिविधि गरेको भन्दै एमालेले लुम्विनी प्रदेश कमिटीका ६ सदस्यसहितका २१ नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ । रुपन्देहीमा पार्टीका उम्मेदवारका विरुद्धमा बागी उम्मेदवार बनेका...
नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजराले जनता समाजवादी पार्टी (जसपा)सँग पार्टी केन्द्रीय नेतृत्वले एकाएक गठबन्धन गरी पर्सामा ५० प्रतिशत सिट जसपालाई दिनुपर्दा कार्यकर्तामा असन्तुष्टि छाएको बताएका छन् । शनिबार रातोपाटी टिमसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘नेकपा एमाले यहाँ एक्लै चुनाव लड्ने मुडमा थियो । एकाएक गठबन्धन हुँदा बागी उम्मेदवार उठ्नुभएको छ । दुवै पार्टीले बागी उम्मेदवारलाई कारबाही गरेका छौँ र बागीतिर लाग्नेलाई के गर्ने भन्ने सम्बन्धमा योजना बना
बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. १ मा काँग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन् । २०७४ को चुनावमा पनि काँग्रेसबाट वडाध्यक्ष उम्मेदवार रहेका उनी एमालेका महेन्द्र लिगलसँग पराजित भएका थिए । तर यस पटक पार्टीले माधव प्रधानलाई टिकट दिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यसपछि उनलाई पार्टीले कारबाही गरेको थियो । बस्नेत […]
बाम गठबन्धनविरुद्ध बागी उम्मेद्वारी दिने यहाँका एक एमाले नेता पार्टी कारबाहीमा परेका छन्। उदयपुरको प्रदेशसभा २ (१) मा स्वतन्त्रबाट उम्मेद्वार बनेका एमाले जिल्ला कमिटी सदस्य होमबहादुर दाहाल खत्रीलाई पार्टीको मंगलबार बसेको पूर्ण जिल्ला कमिटी बैठकले सदस्यसमेत नरहने गरी कारबाही गरेको हो।