विद्यालयमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला

शिक्षक बस्ने कोठामा करिब १० फिट लम्बाइ र १० किलोग्राम तौल भएको अजिङ्गर फेला परेको विद्यालयका शिक्षक ओमप्रकाश रजकले जानकारी दिए।

सम्बन्धित सामग्री

सल्यानमा भेटियो लोपोन्मुख अजिङ्गर

सल्यानमा लोपोन्मुख अजिङ्गर फेला परेको छ । कालिमाटी गाउँपालिका-५ दम्दवाली नजिकै त्रिबेणी सामुदायिक वनको कुईयापानी भन्ने ठाँउमा लोपोन्मुख अजिङ्गर भेटिएको हो ।

तनहुँमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला

तनहुँको व्यास नगरपालिका–१४ केशवटार, रुम्सीमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ । स्थानीयले देखेपछि अजिङ्गरको संरक्षणका लागि डिभिजन वन कार्यालय तनहुँलाई खबर गरेका थिए ।

विद्यालयमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भुलुवास्थित आधारभूत विद्यालयमा आज दिउँसो लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ । शिक्षक बस्ने कोठामा करिब १० फिट लम्बाइ र १० किलोग्राम तौल भएको अजिङ्गर फेला परेकोे विद्यालयका शिक्षक ओमप्रकाश रजकले जानकारी दिनुभयो ।  विद्यालयका विद्यार्थीले देखेपछि अजिङ्गरको संरक्षणका लागि इलाका प्रहरी कार्यालय भारदह र सबडिभिजन वन कार्यालय कञ्चनपुरलाई खबर गरेका थिए । फेला पारेको अजिङ्गरलाई प्रहरी र वन कार्यालयको संयुक्त टोलीले उद्धार गरेका थिए ।

लोपोन्मुख प्रजातिको अजिङ्गर फेला

कञ्‍चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ गाउँजीमा आज लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ ।  स्थानीय

स्याङ्जामा भेटियो दुर्लभ अजिङ्गर

स्याङ्जा : स्याङ्जाको चापाकोटमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ। खेतमा पानी लगाउन गएका स्थानीयले चापकोट—१० , किसानमा अजिङ्गर देखेपछी वन कार्यालय र प्रहरीलाइ खबर गरेका थिए। झण्डै १० फुट लम्बाइ र २५/३० केजी तौलको रहेको उक्त अजिङ्गर संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत गरिएको छ। धार्मिक र पर्यावरणीय हिसाबले महत्व...

कोशी बाँधमा फेला पर्‍यो लोपोन्मुख प्रजातिको अजिङ्गर

सप्तरी : जिल्लामा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ। हनुमाननगर कंकालिनी नगरपालिका–१२ कोशी बाँधमा गए राति १५ किलोको अजिङ्गर फेला परेको हो। प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार स्थानीयवासीले कोशी बाँधमा अजिङ्गर देखेपछि नजिकैको इलाका प्रहरी कार्यालय हनुमाननगरलाई खबर गरेका थिए। प्रहरीले अजिङ्गर नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हनुमाननगरमा

लोपोन्मुख अजिङ्गर फेला

कञ्चनपुर शुक्लाफाँटा नगरपालिका २ लक्ष्मीपुरमा शनिबार लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ।

कञ्चनपुरमा लोपोन्मुख अजिङ्गर फेला

कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसपानीमा लोपोन्मुख अजिङ्गर फेला परेको छ। स्थानीय लप्टन चौधरीको खेतमा मंगलबार आठ किलो ५०० ग्राम तौल भएको र १० फिट लामो लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको हो। स्थानीय बासिन्दाले अजिङ्गर देखेपछि जिल्ला वन कार्यालयलाई खबर गरेका थिए। अजिङ्गरको सकुशल उद्धार गरी शुक्लाफाँटा रा...