स्याङ्जा : स्याङ्जाको चापाकोटमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ। खेतमा पानी लगाउन गएका स्थानीयले चापकोट—१० , किसानमा अजिङ्गर देखेपछी वन कार्यालय र प्रहरीलाइ खबर गरेका थिए। झण्डै १० फुट लम्बाइ र २५/३० केजी तौलको रहेको उक्त अजिङ्गर संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत गरिएको छ।
धार्मिक र पर्यावरणीय हिसाबले महत्व...