८३ उपसचिव र २५३ शाखा अधिकृतसहित ३३६ कर्मचारीको सरुवा, हेर्नुहोस् सूची

काठमाडौँ । ८३ उपसचिव र २५३ शाखा अधिकृतसहित ३३६ कर्मचारीको सरुवा गरिएको छ ।  न्याय सेवा आयोगले न्याय सेवा समूह राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिव वा सो सरह र राजपत्राङ्कित तृतीय श्रेणी सो सरहका अधिकृतहरूको सरुवा गरेको हो । सरुवा गरिएको अधिकृतहरूलाई जिल्ला अदालतदेखि सर्वोच्च अदालतका विभिन्न पदमा खटाएको छ ।  हेर्नुहोस् सूची :