ढाका टोपी लगाएर अमित शाहको सम्बोधन : दिदीका कारण दार्जिलिङ पछाडि पर्‍यो

भारतको पश्चिम बंगालमा विधानसभा निर्वाचनलाई मध्य नगर गर्दै आइप्रोफाइल रोड शोहरु भइरहेका छन्। केही क्षेत्रमा मतदान सकिएपनि केही क्षेत्रमा अझै निर्वाचन हुन बांकी छ। यसबिच दार्जिलिङ शहरमा राजनीतिक नेतृत्व केन्द्रित भएका छन्। चुनावी प्रचारप्रसार कै क्रममा दार्जिलिङ पुगेका केन्द्रीय गृहमन्त्री अमित शाहले भारत विकासको पथमा अघि बढेपनि दार्जिलिङ भने पछाडि…

सम्बन्धित सामग्री

प्रतिनिधिसभा विघटनको विरोधमा राष्ट्रियसभा सदस्यले देखाए कालो क्याप

२१ असार, काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी सोमबार राष्ट्रियसभामा बेग्लै गेटअपमा देखिए । उनले कालो सर्ट, कालै कोट र कालो क्याप लगाएका थिए । अरु बेला प्रायः ढाका टोपी लगाउँथे । उनी त प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेका विरोधमा यो गेटअफमा आएका रहेछन् । राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले प्रतिनिधिसभा […]

ढाका टोपीमा भारतीय गृहमन्त्री : नेपाल र नेपालीबारे दिए यस्तो अभिव्यक्ति (भिडियो)

काठमाडौं । नेपाल र भारतबीचको सम्बन्ध चिसिएकै समयमा भारतका केन्द्रीय गृहमन्त्री अमित शाह मंगलबार ढाका टोपी लगाएर सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।पश्चिम बंगालमा मंगलबार आयोजित चुनावी सभामा उनले नेपाली मूलका मतदाताको विश्वास जित्न ढाका टोपी लगाएका हुन् । दार्जिलिङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘गोरर्खालीहरु यहाँका हुन्, नेपालबाट आएका नेपालीहरु पनि मेरा आफ्ना दाजुभाइ हुन् । कसैले डर देखाउँछ भने नडराउनुस्, गोर्खालीहरु र नेपालीहरुको सम्मानका लागि भारतीय जनता पार्टी जोसूकैस